prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा तोकिए ३७ विभाग प्रमुख
कांग्रेसमा तोकिए ३७ विभाग प्रमुख
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २१, २०८१ बागेश्वरी पोस्ट
कांग्रेसमा तोकिए ३७ विभाग प्रमुख

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सभापति देउवाले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् । 

जसमध्ये राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनित भएका छन् । त्यसैगरी संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर केसी, संसदीय मामिला विभाग गोविन्दबहादुर शाह, कानुन विभाग मानबहादुर नेपाली, विद्यार्थी विभाग राजीव ढुंगाना, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाँइ मनोनित भएका छन् । 

त्यसैगरी कृषि तथा किसान विभागको प्रमुखमा उमेश श्रेष्ठ, खेलकुद विभाग उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभाग तारामान गुरुङ, साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सिना, दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे, मुस्लिम विभाग मैकुलाल वाल्मिकी, वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट, भूपू सैनिक विभाग महेन्द्र कुमारी लिम्बू, आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल, शुभेच्छुक संस्था समन्वय विभागमा अब्दुल सत्तार मनोनित भएका छन् । 

यस्तै श्रमिक तथा ट्रेड युनियन विभागमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड, मानव अधिकार विभाग धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याण कुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभाग अनिल कुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना,नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा, व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित, सामाजिक संघसंस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित र पूर्व आप्रवासी समन्वय विभागको प्रमुखमा दिनेश कोइराला मनोनित गरेका हुन् । 

May be an image of ticket stub and textMay be an image of blueprint, ticket stub and text


प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP