नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आफू मरेर यात्रु जोगाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने
आफू मरेर यात्रु जोगाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २२, २०८१ बागेश्वरी पोस्ट
आफू मरेर यात्रु जोगाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने

काठमाडौं । पहाडमाथिबाट खसेको पहिरोको ढुङ्गा लागेर आफू मरेर पनि दर्जनौं यात्रुहरुलाई बचाएका बस चालक मेघनाथ विकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । 

गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएका ३६ वर्षीय बस चालक विकलाई विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले स्व. विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको हो ।

नारायणगढ-मुग्लिन सडकखण्डमा ढुङ्गा आफूलाई लागेर च्यापिँदा समेत तुरुन्त बसको ब्रेक लगाएर बसमा सवार ३० यात्रुलाई जोगाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनले उक्त बसको ब्रेक नलगाएको भए बस सोझै त्रिशूूली नदीमा खस्ने पक्कै थियो तर आफूलाई त्यति ठुलो ढुङ्गा लागेर च्यापिँदा समेत तुरुन्त बसको ब्रेक लगाएर चालक विकले सबै यात्रुको ज्यान बचाउन सफल भएका थिए ।

गत असार २८ गते बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्व. चालक नवलपरासीको सुनवल नगरपालिका-४ का स्थायीवासी थिए । आफू मर्दा समेत ३० यात्रुलाई जोगाएका कारण उनको चौतर्फी प्रशंंसा हुँदै आएको छ । सरकारले आफूले ज्यान गुमाएर समेत सबै यात्रुको ज्यान जोगाउन सफल उनको त्यो बहादुरीपूूर्ण कार्यको उच्च कदर गर्दै मरणोपरान्त उनलाई सम्मान गर्न लागेको हो । उनलाई मरणोपरान्त कुन सम्मान र कति राहत रकम दिने भन्ने बारेमा सरकारले अझै केही बताएको भने छैन ।


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP