prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य मन्त्री पौडेल भोलि बाँके आउँदै, विभिन्न कार्यक्रममा सहभागी हुने
स्वास्थ्य मन्त्री पौडेल भोलि बाँके आउँदै, विभिन्न कार्यक्रममा सहभागी हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २४, २०८१ बागेश्वरी पोस्ट
स्वास्थ्य मन्त्री पौडेल भोलि बाँके आउँदै, विभिन्न कार्यक्रममा सहभागी हुने

नेपालगञ्ज । स्वास्थ्य मन्त्री प्रदीप पौडेल भोलि बाँके आउँदैछन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि पौडेल पहिलोपटक बाँके आउन लागेका हुन् । पौडेल भोलि दिनभर बाँकेमा व्यस्त रहने कार्यतालिका छ ।
 
भोलि विहान नेपालगञ्ज आउने उनले सुरुमा ११ बजे भेरी अस्पतालको नयाँ इन्डोर भवनको उद्घाटन गर्नेछन् । स्वास्थ्य सचिव डा. रोशन पोख्रेलसहित आउन लागेका मन्त्री पौडेलले भेरी अस्पतालको नयाँ इन्डोर भवनको औपचारिक उद्घाटन गर्नेछन् । त्यसपछि एमआरआइ सेवाको समेत औपचारिक उद्घाटन गर्ने कार्यतालिका रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए । अस्पतालले एक वर्ष अघि नै एमआरआइ सेवा सुरु गरिसकेको छ । त्यसपछि उनले अस्पतालको अवलोकन गर्नेछन् ।

भेरी अस्पतालको कार्यक्रमपछि उनी नेपाली कांग्रेस पार्टी कार्यालयमा जानेछन् । दिउँसो १ बजे नेपाली काँग्रेस बाँकेको कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको पार्टी सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए । पार्टी भेटघाट कार्यक्रमपछि उनी कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्घाटनका लागि कोहलपुर जानेछन् । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य वीमा कार्यक्रमको दिउँसो २ः३० बजे मन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मन्त्री पौडेल सुशील कोइराला क्यान्सर अस्पताल खजुराको अवलोकनमा समेत जाने कार्यक्रम रहेको बताइएको छ ।  


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP