नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुरमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ
कोहलपुरमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २५, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ

कोहलपुर । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज बीमा कार्यक्रमको शुभारम्भ गरे । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ १ गतेदेखि सुरु हुनेछ ।

कोहलपुर नगरपालिकाको आयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई बधाई, स्वागत तथा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले कोहलपुर नगरपालिकाले आफैंले थालेको स्वास्थ्य बीमा कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गर्न आवश्यक रहेको बताए । ‘नगरबासीलाई सर्वसुलभ र स्वास्थ्यको पहुँचमा ल्याउन कोहलपुर नगरपालिकाले सुरु गरेको बीमा कार्यक्रम अन्य पालिकाहरुमा सायदै लागू भएको होला,' उनले भने–‘स्वास्थ्य क्षेत्रमा कोहलपुर नगरपालिकाले प्रशंसनीय काम गरेको छ । अन्य पालिकाहरुले पनि बीमा कार्यक्रम लागू गर्न आवश्यक छ ।’ उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित गर्ने गरी सरकार लागिपरेको उल्लेख गरे । उनले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दै सरकारले आवश्यकताका आधारमा क्रमशः त्यसलाई पूरा गर्ने गरी लागिपरेको पनि बताए ।

कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने गरी कोहलपुर नगर अस्पतालबाट बीमा कार्यक्रम लागू गरिएको बताए । उनले त्यसक्रममा स्वास्थ्यका विभिन्न ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र पनि मन्त्री पौडेललाई बुझाए । नगर उप्रमुख संगिता सुवेदीबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेललाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा भोलि पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदै
नेपालगञ्जमा भोलि पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदै
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२  जना लाभान्वित
नेपालगञ्जमा निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरः २३२ जना लाभान्वित
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको रक्तदानः १०२ पिन्ट रगत संकलन
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको रक्तदानः १०२ पिन्ट रगत संकलन
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
नेपालगञ्जमा शनिबार निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP