नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेष लगायत कार्यक्रम गर्ने
प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेष लगायत कार्यक्रम गर्ने
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन २६, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेष लगायत कार्यक्रम गर्ने

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको आज बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारणसभा लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

युनियनले गरेको निर्णय अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ । सो साधारणसभाको तयारी र व्यवस्थापनका लागि अध्यक्ष ढकालको संयोजकत्वमा सदस्यहरुमा सचिव भीष्म लोध, कोषाध्यक्ष खडक खत्री र सदस्य सलामत अलि शेख सहितको चार सदस्यीय समिति गठन गरिएको हो ।

यस्तै सोही दिन तीज महोत्सव कार्यक्रम गर्ने निर्णय गरिएको छ । महोत्सवको तयारी र व्यवस्थापनका लागि महिला उपाध्यक्ष निशा शाहको संयोजकत्वमा सदस्यहरु लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारुसहित पाँच सदस्यीय समिति गठन गरेको छ ।

यसैगरी हरितालिका तीजलाई लक्षित गरि यो वर्ष पनि लेखनवृत्ति प्रतियोगिता र प्रेस युनियन बुलेटिनलाई निरन्तरता दिने निर्णय गरेको छ । त्यसको तयारी र व्यवस्थापनका लागि उपाध्यक्ष कमल खत्रीको संयोजकत्वमा सदस्यहरु बिक्रम बुढा, रामप्रसाद आचार्य र अभिषेक गुप्तासहित चार सदस्यीय समिति गठन गरिएको छ ।

साथै युनियनको साधरण सदस्य नवीकरण खुला गर्ने निर्णय समेत गरिएको छ । निर्णय अनुसार २०८१ साउन २७ गतेदेखि २०८१ भदौ १० गतेसम्म सदस्यता नवीकरणका लागि युनियन बाँकेले सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ ।


प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP