prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वडा-वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान
वडा-वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, साउन ३१, २०८१ बागेश्वरी पोस्ट
वडा-वडामा छिर्दै कांग्रेस बाँके, भदौ २४ देखि ६ महिने अभियान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके वडा-वडामा छिर्दैछ । सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा आज बसेको जिल्ला कार्यसमिति बैठकले आगामी भदौ २४ गतेदेखि ६ महिने अभियान सञ्चालन गर्ने गरी वडा वडामा छिर्ने निर्णय गरेको हो । भदौ २४ गतेदेखि फागुन मसान्तसम्म ८१ वटै वडामा दोस्रो जिल्ला सम्मेलनबाट पारित "जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान" सञ्चालन गर्ने निर्णय गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । 

nepalgunj 081-082

जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोलस्तरमा रहेका नेपाली कांग्रेसका अगुवा जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने, स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगतरुपमा पहलकदमी लिने, जनताबाट आएका गुनासो, सल्लाह-सुझाब संकलन र विश्लेषण गरी समाधानको लागि योजना बनाई अगाडि बढ्ने, अनावश्यक भ्रमहरु चिर्दै नेपाली कांग्रेस केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति बाँकेले गरेका महत्वपूर्ण कार्यहरुको बारेमा समुदायस्तरमा जानकारी दिने, सामाजिक संघसंस्थाको गतिविधि र त्यसमा नेपाली कांग्रेसको नेतृत्वको अवस्था विश्लेषण गरी आगामी रणनीति तयार गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाई नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ अभियान सञ्चालन गर्न लागिएको सभापति गौडेलले बताए । 

May be an image of 17 people and people studying

यसका लागि प्रतिनिधि खटाउने जिम्मेवारी सभापति गौडेललाई नै दिइएको छ । प्रतिनिधिका रुपमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकारहरु, पूर्व महासमिति/महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला कार्यसमिति पदाधिकारी/सदस्यहरु तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई खटाइनेछ । यसैगरी बैठकले ८१ वटै वडाका सभापतिहरुलाई बोलाएर क्रियाशील सदस्यता नवीकरण कार्ड वितरण गर्ने निर्णय पनि गरेको सचिव सुधांशु कोइरालाले बताए । बैठकमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) पनि उपस्थिति थियो ।

May be an image of 4 people


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP