Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • थारु कल्याणकारिणी सभालाई क्रियाशील बनाउँछुः अध्यक्ष चौधरी
थारु कल्याणकारिणी सभालाई क्रियाशील बनाउँछुः अध्यक्ष चौधरी
RSG-2
आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने
बागेश्वरी पोस्ट
आइतबार, भदौ २, २०८१ बागेश्वरी पोस्ट
थारु कल्याणकारिणी सभालाई क्रियाशील बनाउँछुः अध्यक्ष चौधरी

नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेकी नवनिर्वाचित अध्यक्ष संगिता चौधरीले सभालाई क्रियाशील र गतिशील बनाएर परिणामुखी काम गर्ने दृढता व्यक्त गरेकी छिन् । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर चौधरीले सभाले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना समेत सार्वजनिक गरेकी छिन् । उनले महिला नेतृत्वमा आउँदा केही फरक र राम्रा काम गर्न सक्छन् भन्ने सन्देश दिन आफू लागिपर्ने बताइन् ।

May be an image of 2 people, dais and text

चौधरीले नवनिर्वाचित कार्यसमितिले तत्काल थारु कल्याण्कारिणी सभाको सम्पर्क कार्यालय स्थापना र व्यवस्थापन गर्ने बताइन् । सभाको अहिलेसम्म सम्पर्क कार्यालय छैन । यस्तै भवन निर्माणका लागि आवश्यक पहल गर्ने कार्ययोजना पनि उनले सुनाइन् । थारु समुदायको विभिन्न चाडपर्वहरु मनाउनका लागि जिल्लाको विभिन्न ठाउँहरुमा कार्यक्रम आयोजना गर्ने र भब्यताका साथ चाडपर्व मनाउने, थारु कल्याणकारिणी सभाको गाउँपालिकाहरुमा बनेका समितिहरुलाई सक्रिय बनाउने र वडा स्तरीय समितिहरु निर्माण गर्ने, सामाजिक विकास कार्यका लागि स्थानीय, प्रदेश र संघ तथा सरकारी गैरसरकारी संघसंस्थाहरुसंग समन्वय गरी कार्यक्रमहरु ल्याउन पहल गर्ने कार्ययोजना नयाँ कार्यसमितिको छ ।

साउन ३२ गते सम्पन्न ११औं अधिवेशनबाट संगिताको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी छन् । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिव परशुनारायण थारु र कोषाध्यक्षमा मनोज कुमार थारु चयन भएका छन् । यसैगरी सदस्यहरुमा कालुराम थारू, भिख्खुराम थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु र प्रदेशराम थारु छन् । अधिवेशनबाट ८ जना पार्षद समेत चयन गरिएको छ । नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु र चन्द्र बहादुर चौधरी पार्षद चयन भएका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP