Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी सभापति गौडेलले गरे कांग्रेस राप्तीसोनारी-३ को कार्यालय उद्घाटन
पार्टी सभापति गौडेलले गरे कांग्रेस राप्तीसोनारी-३ को कार्यालय उद्घाटन
RSG-2
जनजागृति आधारभूत विद्यालयमा बृक्षारोपण
बागेश्वरी पोस्ट
शनिबार, भदौ ८, २०८१ बागेश्वरी पोस्ट
पार्टी सभापति गौडेलले गरे कांग्रेस राप्तीसोनारी-३ को कार्यालय उद्घाटन

नेपालगञ्ज । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ को कार्यालय आज उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । वडा कार्यालय उद्घाटन एवम् बृक्षारोपण कार्यक्रम वडा नम्बर ३ का सभापति शंकर महतराको अध्यक्षता एवम् पार्टी सभापति गौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गौडेलले रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

May be an image of 2 people

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले संगठन विस्तार र सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । सबै तह र तप्काले आआफ्नो ठाउँबाट पार्टीलाई माया गरे संगठन कमजोर नहुने बताए । उनले पार्टीले क्रियाशील सदस्यता परिचयपत्र पनि बाँड्न थालेको जानकारी गराउँदै यसपछि वडा तहबाट बास्तविक तथ्यांक आउने र आगामी दिनमा रणनीति तय गर्न सहज हुने बताए ।

May be an image of 7 people and tree

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि लाहुराम थारु, कांग्रेस बाँकेका प्रबक्ता डिल्ली गिरी, जिल्ला सदस्य बुद्धि थारु, प्रदेश १ (क) का सभापति अमर बहादुर बुढाथोकी, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु लगायतको उपस्थिति थियो । वडा उपसभापति बुद्धि थारुले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव केशन थारुले गरेका थिए ।

यस्तै जनजागृति आधारभूत बिद्यालय नवलपुरको प्रङ्गणमा करीब ३०० विरुवा रोपिएको छ । धुपी, कपुर, अशोक जातका विरुवा रोपिएको बताइएको छ । 

May be an image of 10 people, hospital and textMay be an image of 4 people, seedlings, tree and grassMay be an image of 6 people and text


प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP