prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङ जिल्लाको समग्र विकासको माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
दाङ जिल्लाको समग्र विकासको माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १०, २०८१ बागेश्वरी पोस्ट
दाङ जिल्लाको समग्र विकासको माग गर्दै  प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

नेपालगञ्ज । नेपालको सबैभन्दा ठूलो उपत्यका दाङ जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले जिल्लाको समग्र आर्थिक एवं भौतिक विकास सम्बन्धि मागहरु समेटिएको एक मागपत्र  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा दाङको क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दिपक गिरी, नेकपा एमाले महासचिव शंकर पोख्रेल लगायतका नेताहरुले साविक राप्ती अञ्चलको गेटवेको रुपमा रहेको दाङ जिल्लाको विकासका लागि पर्याप्त श्रोत साधन उपलब्ध गराउन संघीय सरकारसंग माग गरेका छन् ।  

May be an image of 3 people, dais, the Oval Office, newsroom and text

उक्त मागपत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री गिरीले पढेर सुनाएपछि प्रधानमन्त्रीको सचिवालयलाई बुझाइएको छ । जनप्रतिनिधिहरु तथा प्रमुख दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई  बुझाएको मागपत्रमा तुलसीपुरस्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि डिपीआर गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसैगरी घोराही-तुलसीपुर चारलेन सडक यथाशिघ्र टेण्डर गर्ने, दाङ जिल्लासंग सीमा जोडिएको कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा प्राप्त गरी प्रतिष्ठानमा एमविविएस तहको पढाई तत्काल सुरु गर्ने, दंगीशरण राजाको पहिचान तथा थारु संस्कृति झल्किने गरी सुकौरा राजकोटमा संरचना निर्माण गर्ने, सुकौरा-चरकमटिया सडकका लागि आवश्यक बजेट विनियोजन गरी टेण्डर गर्ने, देउखुरी उपत्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सन्चालन गर्ने, स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्व विद्यालयको नाममा रहेको जग्गा संरक्षण र उपयोग गर्ने तथा राप्ती बबई क्याम्पसलाई त्रिविविको आंगिक क्याम्पस बनाउने लगायतका माग समेटिएका छन् ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले टरिगाउँ विमानस्थल स्तरोन्नतिका साथै लमही-घोराही-तुलसीपुर सडक विस्तारका लागि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे  । उनले जिल्लाको विकासमा सबै दलका नेताहरु एकै ठाउँमा उभिनु सकारात्मक भएको पनि बताए । दाङबाट गएको प्रतिनिधिमण्डलमा एमाले नेतृ मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी लगायत सहभागी थिए ।

May be an image of 3 people and dais


प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP