Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग बाणिज्य संघको सहयोग
नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग बाणिज्य संघको सहयोग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १७, २०८१ बागेश्वरी पोस्ट
नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग बाणिज्य संघको सहयोग

नेपालगन्ज । कोहलपुरमा रहेको नीलसागर सेवाश्रमलाई कोहलपुर उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडासहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको सन्दर्भमा संघले आज एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत संघले यसपटक पनि नीलसागर कोहलपुरलाई सहयोग गरेको बताइएको छ । 

“चाड पर्वहरु नजिकिँदै गर्दा नीलसागरमा आश्रित जेष्ठ एवम् असहाय नागरिकहरुमा चाडपर्वको उत्साह एवम् हर्ष–उल्लास बढाउन हामीले सहयोग हस्तान्तरण गरेका छौं,” संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार मानवीय सेवाभावलाई आत्मसाथ गर्दै हरितालिका तीजको अवसरमा अन्य खर्चिला गतिविधिहरु गर्नु भन्दा परिवार र घरवारविहिन असहाय एवम् वेवारिसे अवस्थाबाट उद्धार गरिएका नागरिकहरुमा एक दिन भए पनि खुशीयाली साट्न तीजको दर खाने कार्यक्रमसँगै सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको हो । 

गत वर्ष पनि कुशे औंशी तथा बुवाको मुख हेर्न दिनको अवसरमा संघले नीलसागर कोहलपुरलाई खाद्यान्नसहित नगद सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले मानवीय सेवा नै परम् धर्म भएकाले सबै नागरिकहरुमा मानवीय सेवा भावको विकास हुनुपर्नेमा जोड दिए । उनले बुवाको मुख हेर्ने दिनको अवसरमा स्वर्गीय वुवाको स्मृतिमा ७ हजार १ सय नीलसागरलाई सहयोग उपलब्ध गराएका छन् । यस्तै संघका कार्यालय प्रमुख धन प्रसाद धितालले पनि नीलसागरलाई स्वर्गीय बुवाको स्मृतिमा २५ केजी चिउरा र लत्ताकपडा सहयोग हस्तान्तरण गरेका छन् । 

संघले १० बोरा चामल, १० केजी दाल, १ पेटी तेल, नुन लगायत लत्ताकपडा नीलसागर कोहलपुर प्रमुख अञ्जु न्यौपानेमार्फत सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका पूर्व अध्यक्षहरु राजेन्द्र श्रेष्ठ, चिन्तामणि धिताल, वर्तमान कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP