prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीमा कांग्रेस क्षेत्र नम्बर १ को 'दन्त शिविर', २०० जना लाभान्वित
राप्तीसोनारीमा कांग्रेस क्षेत्र नम्बर १ को 'दन्त शिविर', २०० जना लाभान्वित
banijya office RSG-2
क्षेत्रीय समितिले असोज १ गतेदेखि 'टोल-टोलमा कांग्रेस' अभियान थाल्ने
बागेश्वरी पोस्ट
बुधबार, भदौ २६, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेस क्षेत्र नम्बर १ को 'दन्त शिविर', २०० जना लाभान्वित

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा गरिएको निःशुल्क दन्त शिविरमा २०० जनाले सेवा लिएका छन् । बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा एक दिने निःशुल्क दन्त शिविरको आयोजना गरेको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा शिविर सम्पन्न भएको हो । क्षेत्रीय समिति स्वास्थ्य शाखा संयोजक अन्जु न्यौपानेको सभापतित्वमा सम्पन्न निःशुल्क दन्त शिविरको प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले उद्घाटन गरेका थिए । 

May be an image of 2 people, slow loris and hospital

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य स्वास्थ्यकर्मी राम बहादुर मल्लले संयोजन गरेको दन्त शिविर उद्घाट्न समारोहमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिबेशन प्रतिनिधि लाहुराम थारू, नेपाली कांग्रेस प्रदेश (क) का सभापति अम्बर बहादुर बुढाथोकी र राप्तीसोनारी नेपाली कांग्रेस सभापति भिम बहादुर राना लगायतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले गरेका थिए । 

यसैगरी आजै नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ कार्यसमितिको पूर्ण बैठक सभापति केसीको सभापतित्वमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिको निर्णयानुसार आगामी असोज १ गतेदेखि शुरू हुने १०० दिने पार्टी सुदृढीकरण अभियानसंगै क्षेत्रीय कार्यसमितिले पनि प्रत्येक टोलमा गई कांग्रेसको संगठनलाई मजबुत बनाउने उद्देश्यले स्थानीय जनताहरूसंग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या बुझ्ने र समस्या समाधान गर्नेतर्फ पहलकदमी लिनका लागि 'टोल-टोलमा कांग्रेस' अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

May be an image of 2 people, people studying, people smiling, eyeglasses and hospital

त्यसैगरी बैठकले असोज महिनाभित्र क्षेत्रीय स्तरको आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, क्षेत्रभित्र रहेका स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरू र पार्टीका बीच अन्तरक्रिया कार्यक्रम गर्ने, संबिधान दिवसको अवसरमा संबिधान संशोधनको आवश्यकता र पार्टीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने र १११औं बीपी जन्मजयन्तीका अवसरमा यसै हप्ता नरैनापुर गाउँपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले अहिलेसम्म पनि क्रियाशील सदस्यता नविकरण फाराम क्षेत्रमा नआएकोप्रति गम्भिर चिन्ता र चासो ब्यक्त गर्दै अविलम्ब क्रियाशील सदस्यता फाराम पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

May be an illustration of textMay be an image of 3 people, people studying, hospital and text


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP