prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शीघ्र स्थानान्तरण सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न
शीघ्र स्थानान्तरण सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ६, २०८१ बागेश्वरी पोस्ट
शीघ्र स्थानान्तरण सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न

नेपालगञ्ज । सामाजिक सेवा दिवसका अवसरमा बाढी पूर्व सूचनामा आधारित पूर्व कार्यका गतिबिधिहरू अन्तर्गत शीघ्र स्थानान्तरण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । 

डुडुवा गाउँपालिका वडा नम्बर १ चौफेरीको सामुदायिक भवनमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा भएको कार्यक्रममा बोडर चौफेरी र कृषि चौफेरीका समुदायको सहभागिता रहेको थियो । यसैगरी सोही प्रकृतिको कृत्रिम घटना अभ्यास राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा सम्पन्न भएको थियो । बाढी आउनु भन्दा पहिला पूर्व सूचना प्राप्त हुनासाथ समुदायलाई सतर्क गराउने र बाढी आउन सक्ने उच्च सम्भावना रहेको सूचना प्राप्त जोखिम समुदायका मानिस र उनीहरुको घरायसी सामान प्राथमिकताको आधारमा सुरक्षित स्थानमा समुदायकै अगुवाईमा स्थानान्तरण गर्ने गराउने अभिप्रायले समुदाय, वडा कार्यालय, स्थानीय विपद् व्यवस्थापन समितिको सहभागिता र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा सम्पन्न भएको हो । 

May be an image of 6 people, hospital and tree

नेपाल रेडक्रस सोसाइटीद्वारा बाढी विपद्को उच्च जोखिम रहेका समुदायमा राप्तीसोनारी, नरैनापुर र डुडुवा गांउपालिकासंगको समन्वय र सहकार्यमा बाढी पूर्वानुमानमा आधारित पूर्व कार्यहरु सञ्चालन भइरहेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ खल्लाटेपरी र ७ पिप्रहवा देउपुरा, नरैनापुर गाउँपालिका वडा नम्बर ६ भोजपुर र गंगापुर तथा डुडवा गाउँपालिका वडा नम्बर १ कृषि र बोडर चौफेरीमा कार्यक्रम सञ्चालन भइरहेको छ । कृत्रिम घटना अभ्यासमा पूर्व सूचना सन्देश प्रवाह, सामुदासिक विपद् व्यवस्थापन समितिको बैठक, पानी निकासका लागि नाला सरसफाई, पानी शुद्धिकरण विधि, सुरक्षित अस्थायी आवास निर्माण, अपाङ्गगमैत्री शौचालय, खानेपानीको व्यवस्थापन, संकटासन्न व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण लगायत परिदृष्य समावेश गरिएको थियो । 

May be an image of 10 people and text

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवद्र्धन सिंह सम्झना, मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार पौडेल, नरैनापुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का लवराज खरेल, ७ का वडा अध्यक्ष रामलखन थारु, स्थानीय आपतकालीन कार्यसंचालन केन्द्रका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी राप्तीसोनारी उपशाखा सभापति यज्ञनारायण शर्मा, बेतहनी उपशाखा सभापति सोहनलाल यादव र गंगापुर उपशाखा सचिव शालिकराम साहु लगायत समुदायको सहभागिता रहेको थियो भने सहजकर्ताहरुमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, लेखा अधिकृत झविलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली रहेका थिए ।
 


प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP