prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जानकीमा कांग्रेसको 'नेता कार्यकर्ता भेटघाट र सम्मान कार्यक्रम'
जानकीमा कांग्रेसको 'नेता कार्यकर्ता भेटघाट र सम्मान कार्यक्रम'
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १२, २०८१ बागेश्वरी पोस्ट
जानकीमा कांग्रेसको 'नेता कार्यकर्ता भेटघाट र सम्मान कार्यक्रम'

जानकी (बाँके) । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाँके अन्तर्गत जानकी गाउँपालिका वडा नम्वर २ कार्यसमितिले आज नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ । वडाका सभापति नकछेद मुराउको अध्यक्षतामा एवम् महासमिति सदस्य दुखिराम लोनियाको प्रमुख आतिथ्यतामा नेता कार्यकर्ता भेटघाट तथा प्रजातन्त्र सेनानीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोनियाले नेपाली काँग्रेसको पार्टी संगठन सुदृढीकरणका लागि सबै एकताबद्ध र प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । क्षेत्रीय सदस्य तथा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले कार्यकर्ताहरुले सोधेको प्रश्नको जवाफ दिँदै विकास निर्माणको सवालमा जनताको भावनामाथि आफूले कहिल्यै खेलवाड नगर्ने र सधैं जनताकै साथमा रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

May be an image of 3 people and people studying

कार्यक्रममा २०४६ को जनआन्दोलनदेखि २०५२ सालसम्मका प्रजातन्त्र सेनानी, नेता तथा कार्यकर्ता र नेपाली काँग्रेसका १ देखि ६ नम्वर वडाका वर्तमान वडा सभापतिहरुलाई टीका र खादा लगाई सम्मान गरिएको थियो । साथै २०७९ को स्थानीय निर्वाचनमा वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार भएकाहरुलाई समेत हौसला बढाउने उद्देश्ले सम्मान गरिएको थियो ।

कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, जानकी गाउँपालिकाका सभापति दयाराम यादव, वडा नम्वर ३ का वडा सभापति विन्देश्वरी कुर्मी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP