prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको सय दिने केन्द्रिय अभियान बाँकेमा सुरु
कांग्रेसको सय दिने केन्द्रिय अभियान बाँकेमा सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १३, २०८१ बागेश्वरी पोस्ट
कांग्रेसको सय दिने केन्द्रिय अभियान बाँकेमा सुरु

नेपालगञ्ज । नेपाली कांग्रेसको सय दिने केन्द्रिय अभियान आजदेखि बाँकेमा सुरु भएको छ । बाँकेमा केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका केन्द्रिय सदस्य कृष्णकिशोर शर्मा घिमिरेले अभियानको शुभारम्भ गरेका हुन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अभियान असोज ७ गतेदेखि पौष १६ गतेसम्म सञ्चालन गर्ने केन्द्रिय कार्यतालिका छ । तर, मुलुकमा पछिल्लोपटक आएको विपतका कारण कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगित गरिएको कांग्रेस केन्द्रले जनाएको छ ।

May be an image of 8 people

बाँकेमा अभियानको शुभारम्भ गर्दै केन्द्रिय प्रतिनिधि घिमिरेले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिए । सबैको साझा प्रयासबाट मात्र पार्टीले चलाएको अभियानले सार्थकता पाउने घिमिरेको भनाई छ । आपसी तिक्तता, बैमनश्य र अन्तरद्वन्द त्यागेर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न उनले आग्रह गरे । अर्का केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले सञ्चालन गरेको सय दिने अभियानले नेता कार्यकर्तामा जागरण ल्याउने विश्वास ब्यक्त गरे । पार्टी सभापति गौडेलले कांग्रेस बाँकेले पनि चार महिने अभियान चलाइरहेको बताउँदै केन्द्र र जिल्लाको अभियानलाई संगसंगै जोडेर पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरे । कांग्रेस बाँकेले भदौ २४ गतेदेखि सुरु गरेको 'जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान' पौष मसान्तसम्म सञ्चालन हुनेछ ।

May be an image of 5 people

सय दिने अभियान शुभारम्भ कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले स्थानीय स्तरमा देखिएको समस्या, संगठन निर्माण र सुदृढीकरणमा देखिएको चुनौति र अभियानलाई जोडेर पृष्ठपोषणका रुपमा आफ्ना भनाई राखेका थिए । जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

May be an image of ‎9 people, dais and ‎text that says '‎•: राद्िराता लोकतबत समाजयाद סורוסוחפג aCA नेपाली कांग्रेस केन्द्रय कार्यत्रम अन्तर्गत May be an image of 6 people and daisMay be an image of 9 people


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP