नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी-२ मा कांग्रेसको 'संगठन सुदृढीकरण अभियान' सुरु
राप्तीसोनारी-२ मा कांग्रेसको 'संगठन सुदृढीकरण अभियान' सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १५, २०८१ बागेश्वरी पोस्ट
राप्तीसोनारी-२ मा कांग्रेसको 'संगठन सुदृढीकरण अभियान' सुरु

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको पार्टी संगठन सुदृढीकरण अभियान राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा सुरु भएको छ । "जेष्ठ नागरिक, महिला र युवाकाे याेगदान: पार्टी संगठन सुदृढीकरणमा बाँके काँग्रेसकाे अभियान" आजदेखि सुरु गरिएको हो । 

नेपाली काँग्रेस राप्तीसाेनारी गाउँपालिका वडा नम्बर २ का सभापति नन्दलाल बस्नेत र नेपाली काँग्रेस बाँकेका प्रतिनिधि तथा जिल्ला प्रवक्ता डिल्ली गिरीकाे प्रमुख आतिथ्यतामा अभियानको सुरुवात गरिएको छ ।

चार महिने अभियान अन्तर्गत वडा तहमा टाेल भेला र बैठक गर्ने, बडा दशैंकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, साधारण सदस्यता तथा नबिकरण कार्ड बितरण गर्ने, जेष्ठ नागरिक सम्मान, युवा लक्षित भलिबल खेल प्रतियोगिता, सामुदायिक वनका अध्यक्ष, सचिव र काेषाध्यक्षकाे भेला गर्ने, सामुदायिक वनका महिलाहरूकाे हाजिरीजवाफ प्रतियोगिता, जनप्रतिनिधिसंग भेला, शुभेच्छुक तथा भ्रातृ संस्थाका प्रतिनिधिसंग भेला, प्रशिक्षण कार्यक्रम र वडा सम्मेलन गर्ने निर्णय गरिएको छ । 

अभियानलाई सार्थक बनाउन भाषण केन्द्रित भन्दा पनि छलफल, विमर्श र अन्तरक्रियामा जोड दिइने गिरीले बताए । "यी कार्यक्रम गर्न ४ महिनाकाे याेजना बनाएका छौं र यी कार्यक्रम सम्पन्न गर्न म नियमित लागिपर्नेछु,' उनले भने । कार्यक्रममा गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्री लगायत नेता कार्यकर्ता उपस्थित थिए ।


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP