नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेको अध्यक्षमा कँडेल चयन
नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेको अध्यक्षमा कँडेल चयन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १९, २०८१ बागेश्वरी पोस्ट
नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेको अध्यक्षमा कँडेल चयन

नेपालगञ्ज । नेपाल प्रजातन्त्र सेनानी संघ बाँकेको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । रामेश्वर कँडेलको संयोजकत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यसअघि पनि कँडेल नै तदर्थ समितिका अध्यक्ष थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण प्रसाद बर्मा र सचिवमा कृष्ण प्रसाद सापकोटा निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डिल्ली बहादुर रावत क्षेत्री, प्रमेश्वरी पाठक, लाल बहादुर बुढाथोकी, कुल बहादुर खत्री, हरि बहादुर रेउले, बलराम पुन, टेक बहादुर रोका, रण बहादुर रावत र गुडहीलाल हरिजन चमार निर्विरोध चयन भएका छन् । यसैगरी अधिवेशनबाट पाँच जनालाई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छ । दशरथ थारु, लक्ष्मी नारायण लम्साल, रुकमाया बस्नेत, गोविन्द प्रसाद ढकाल र कृष्ण प्रसाद सापकोट महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालय नेपालगञ्जमा तदर्थ समितिका अध्यक्ष कँडेलेको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनलाई सम्बोधन गर्दै सभापति गौडेलले कांग्रेसको भ्रातृ संगठनका रूपमा रहेको प्रजातन्त्र सेनानी संघ पार्टीले विगतमा सञ्चालन गरेका क्रान्ति र आन्दोलनमा खटेका, पुराना तथा त्यागी नेताहरूलाई सम्मान दिने फोरमका रुपमा रहेको बताए । उनले पुराना नेताहरुको सम्मान र उचित मूल्यांकनले मात्र पार्टी मजबुत बन्ने विश्वास ब्यक्त गरे ।

त्यस क्रममा कांग्रेस बाँकेका पूर्व सभापतिहरु सनत कुमार रेग्मी, कृष्णमान श्रेष्ठ, प्यूठान कांग्रेसका पूर्व सभापति दिवाकर गौतम लगायत अतिथिहरुको उपस्थिति थियो ।अधिवेशनको उद्घाटन सत्रमा अधिवेशनका लागि केन्द्रिय प्रतिनिधि नेपाल प्रजातन्त्र सेनानी संघका शंकर प्रसाद तिवारी, कांग्रेस नेता एवम् लुम्बनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र बहादुर हमाल, पूर्व पार्टी सभापति श्रेष्ठ, महासमिति सदस्य मेघराज ओली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

May be an image of 11 people, people studying, violin and text


प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP