prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ठूलो अनुदान रकम लिएकाहरुको फाइल खोलेका छौं: कृषि मन्त्री अधिकारी
ठूलो अनुदान रकम लिएकाहरुको फाइल खोलेका छौं: कृषि मन्त्री अधिकारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १३, २०८१ बागेश्वरी पोस्ट
ठूलो अनुदान रकम लिएकाहरुको फाइल खोलेका छौं: कृषि मन्त्री अधिकारी

नेपालगन्ज । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न सुरु गरिएको बताएका छन् । 

नेपाल किसान महासंघ बाँकेद्वारा आज कोहलपुरमा आयोजित 'एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम' लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिए । उनले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गरे । मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताए । 

उनले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताए । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिए । उनले पाउडर प्लान्ट स्थापना गर्न आग्रह समेत गरे । किसानहरुले समयमै मल तथा बीउविजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिंचाईको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् । 

नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश रावलले मन्तव्य व्यक्त गरेका थिए । नेपाल किसान महासंघ बाँकेका उपाध्यक्ष टेकबहादुर खड्काले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा नेपाल किसान महासंघका निवर्तमान अध्यक्ष भानुभक्त भट्टराईलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा किसानहरुले विज्ञहरुसंग अन्तरसम्वाद एवम् अन्तरक्रिया गरेका थिए । मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापनपत्र पनि बुझाएको महासचिव सन्तोष पौडेलले बताए ।

Messenger_creation_8A235825-6806-4DAD-8E81-A482599A9509-1730198738.jpeg
 

Messenger_creation_3EF02ABB-2DC8-4120-8F6A-B03ABA41C10F-1730198739.jpeg
 

Messenger_creation_0A120C7F-8D22-495E-AE4A-D1A30B2C0065-1730198739.jpeg
 

Messenger_creation_A4C70436-2F72-4318-A0D8-8CB83973ECBC-1730198740.jpeg
 

Messenger_creation_F3DFDB32-E91A-41C4-ABC3-DC78CDED0261-1730198741.jpeg
 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP