prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गरिँदै
नेपालगञ्जमा डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गरिँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गरिँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा पछिल्लो समय डेंगी संक्रमण झन बढ्न थालेपछि स्वास्थ्य महाशाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । वडा नम्बर ४ स्थित बसपार्क क्षेत्रबाट लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले जानकारी दिए । 

paribartan 1

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अभियानको सुरुवात गरेका हुन् । नगर प्रमुख विष्टले डेंगीबाट बच्न सचेतनासंगै वरिपरिको वातावरण सफा राख्नुपर्नेमा जोड दिँदै लार्भा नष्ट गर्ने अभियानलाई २३ वटै वडामा सञ्चालन गरिने बताए । नगर प्रमुख विष्टले बसपार्क क्षेत्रमा मानिसहरुको आवातजावत बढी हुने र टायरहरुमा लामखुट्टेका लार्भा हुर्किने भएका कारण बसपार्क क्षेत्रबाट अभियान थालिएको बताए । 

May be an image of 6 people and text

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ पहिलेदेखि नै डेंगीको 'हटस्पट'का रुपमा रहेकाले सचेतनासंगै लार्भा नष्ट गर्ने अभियान थालिएको बताए । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्ज उपमहानगरपालिकामा तीन महिनाको अवधिमा १९५ जना संक्रमित भइसकेको जानकारी गराउँदै डेंगी नियन्त्रण अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए । 

May be an image of 4 people and text

अभियान सुरुवात कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, नगर प्रहरीको उपस्थिति थियो ।

May be an image of 11 people and text

लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको किटजन्य रोग फोकल पर्सन गौतमले जानकारी दिइन् । बाँकेमा ३४८ जना संक्रमित भएका छन् । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार स्थानीय लामखुट्टेले टोकेर डेंगी संक्रमण समुदायस्तरमै फैलिएकाले बाँकेमा अवस्था भयावह बनेको हो ।

गएका वर्षहरुमा मानिसहरु वाहिर जिल्ला गएका बेला लामखुट्टेले टोक्ने र डेंगी संक्रमण लिएर बाँके आउने गरेका थिए । उनीहरु बाँकेकै भए पनि वाहिर जिल्लामा गएका बेला लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुने गरेको थियो । तर, यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो ।

May be an image of 9 people and textMay be an image of 11 people, street and textMay be an image of 13 people and text


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP