prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ
कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २८, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्वारा 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ गरेको छ । कार्तिक २६ गतेदेखि अभियान थालिएको हो । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा संचालित सय दिने सांगठनिक अभियान, बाँके कांग्रेसको चार महिने अभियान र नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को निर्णयानुसार 'टोलटोलमा कांग्रेस अभियान' प्रारम्भ भएको क्षेत्रीय सभापति पोषण केसीले बताए ।

May be an image of 7 people and text

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत टोल नम्बर ९ खोकरीबाट शुरू भएको अभियानको पहिलो दिन खोकरी, चप्परगौरी, ओजखोला र भवानियापुर टोलमा कार्यक्रम गरिएको छ । यस्तै दोस्रो दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कै कुसुम, बैरिया, सौरी, गाभर र सिक्टा टोलमा कार्यक्रम सम्पन्न भएको थियो भने आज राप्तीसोनारी वडा नम्बर ३ का टोलहरू उत्तर नवलपुर, दक्षिण नवलपुर, भगवतिपुर, गलरावाज, बैशा, नारायणपुर, बनघुस्री, सिनावास, साईपुर र खैरिनी गरी १० वटा टोलमा कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए । जिल्ला प्रतिनिधि, क्षेत्र, प्रदेश, पालिका, वडा र टोल कार्यसमितिका सभापति तथा पदाधिकारीका साथै कार्यसमिति सदस्य र क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा पार्टी संगठनको आन्तरिक जीवनका साथै स्थानीय विकास निर्माण र स्थानीय जनताहरूले भोग्नुपरिरहेका समस्या तथा समाधानका उपायका बारेमा गम्भीर छलफल भएको क्षेत्रीय सभापति केसीले बताए ।

प्रत्यक दिने हुने 'टोलटोलमा कांग्रेस अभियान' अन्तर्गत बाँके क्षेत्र नम्बर १ का ३० वटै वडामा केन्द्र र जिल्लाको अभियानभित्रै क्षेत्रले पनि कार्यक्रम गर्ने लक्ष्य लिएको छ । 

May be an image of 8 people and textMay be an image of 9 people and textMay be an image of 6 people and textMay be an image of 9 people and people smilingMay be an image of 13 people, tree and grass


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP