नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सिद्दिकीको घरमा पुगेर पुनले समवेदना प्रकट गरे
सिद्दिकीको घरमा पुगेर पुनले समवेदना प्रकट गरे
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १६, २०८१ बागेश्वरी पोस्ट
सिद्दिकीको घरमा पुगेर पुनले समवेदना प्रकट गरे

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संविधानसभा सदस्य एवम् कांग्रेस नेता स्वर्गीय अब्दुल हमिद सिद्दिकी (भोला) को घरमा पुगेर समवेदना प्रकट गरेका छन् । 

पुनले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरस्थित घरमा पुगेर दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् । प्रदेश कार्यसमितिको तर्फबाट पुनले परिवारलाई समवेदनापत्र हस्तान्तरण गरेका थिए । 

त्यस अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै पुनले सिद्दिकी इमान्दार, जुझारु र कर्तब्यनिष्ठ नेता भएको बताए । २०७० सालको संविधानसभामा सिद्दिकीसंग नजिक रहेर काम गरेको स्मरण गर्दै पुनले सिद्दिकीको निधनले पार्टीलाई ठूलो क्षती पुगेको उल्लेख गरे । नेपाली कांग्रेस वडा नम्बर ४ का कार्यवहाक सभापति ठाकुर प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको शोक सभामा पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषाल, हरिश्चन्द्र श्रेष्ठ, बाँके कांग्रेसका कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारी, उपसभापति कृष्ण बहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । 

सिद्दिकीको ६० वर्षको उमेरमा मंसिर ३ गते राती हृदयाघातबाट निधन भएको थियो ।

Messenger_creation_495A8DB4-1EC1-45CB-8D24-ACE0A84519EF-1733048787.jpeg
 

Messenger_creation_A879C707-135B-4A92-A5A7-3C70FD34E49F-1733048787.jpeg
 

Messenger_creation_9324201D-AA56-4D09-A980-D04AB59BEAF9-1733048788.jpeg
 


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP