prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको मूल आधार हल्लिएको छैनः डा. रिजाल
कांग्रेसको मूल आधार हल्लिएको छैनः डा. रिजाल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २१, २०८१ बागेश्वरी पोस्ट
कांग्रेसको मूल आधार हल्लिएको छैनः डा. रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनले कांग्रेसको मूल आधार नहल्लिएको स्पष्ट गरेको बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य डा. रिजालले भर्खरै सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको मतले कांग्रेसको आधार नहल्लिएको स्पष्ट पारेको बताए । 

उनले पार्टीले अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मत भन्दा अहिले मत बढेको दाबी गरे । "पार्टीको आधार हल्लिएको छैन, कमजोर भएका छौं कि भन्ने मलाई लागेको थियो," डा. रिजालले भने, "कांग्रेस आफ्नो आधारमा छ, यो आधारलाई बलियो बनाउनतर्फ पार्टी लाग्नुपर्दछ ।"

उहाँले कांग्रेस र एमालेले सरकारको संयन्त्रलाई कसरी जनताका पक्षमा प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको डा. रिजालको भनाई छ । उनले दुबै ठूला दल निश्चित जिम्मेवारीका साथ सरकारमा रहेका कारण परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए । 

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला लगायतको उपस्थिति थियो । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
बाँके काँग्रेसको दुई दिने जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न 
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक छः उपसभापति गुरुङ
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
बाँकेमा काँग्रेसको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण, करीब २७५ जना सहभागी हुँदै
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP