नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मंसिर २४ गते नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध वाकाथन हुँदै
मंसिर २४ गते नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध वाकाथन हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २२, २०८१ बागेश्वरी पोस्ट
मंसिर २४ गते नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध वाकाथन हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध वाकाथन हुँदैछ । मंसिर २४ गते हुन लागेको वाकाथनको तयारी पूरा भएको आयोजक बासले जनाएको छ ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन र विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध आम नागरिकहरुमा जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ ।

यस बर्षको नेपालगञ्ज वाकाथन नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई विपी चौक, त्रिभुवन चौक, जिल्ला प्रशासन कार्यालय रोड हुँदै रामलिला मैदानमा गएर समापन हुनेछ । भ्रष्टाचार बिरुद्धका लागि ुसँगै हिँडौुं भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुति, झाँकी, पर्चा, पम्लपेट बितरण लगायतका गतिविधिहरु हुनेछन् । 

कार्यक्रमका सहभागीहरु भ्रष्टाचार बिरुद्धको नारा अंकित टिशर्टमा नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका प्लेकार्डका साथमा सडकमा उत्रिनेछन् । बास नेपालले पश्चिम नेपालमा २०७८ सालदखि नियमितरुपमा नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध ुनेपालगञ्ज वाकाथनु कार्यक्रम गर्दै आएको सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । 

वाकाथनमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटासहितका बिशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थिति रहने बताइएको छ ।
 


प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP