Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई अनलाइन पत्रकार संघको सम्मान
पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई अनलाइन पत्रकार संघको सम्मान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई अनलाइन पत्रकार संघको सम्मान

नेपालगञ्ज । अनलाइन पत्रकार संघले नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

मंसिर २८ गते सम्पन्न भएको पत्रकार महासंघको बाँके जिल्ला अधिवेशनबाट नवीन गिरीको अध्यक्षतामा २० सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो । अनलाइन पत्रकार संघले नयाँ कार्यसमितिलाई आगामी कार्यकालको सफलताको कामना गर्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा संघका अध्यक्ष कमल न्यौपानेले पत्रकार महासंघ बाँकेलाई चलायमान बनाउँदै नयाँ नेतृत्व पत्रकारको हक-अधिकार संरक्षणसंगै सुरक्षा र लेखनशैलीमा क्षमताबृद्धिका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । महासंघले आस्था र विचारका आधारमा कसैलाई पनि विभेद गर्न नहुने र श्रमजीवी पत्रकारका पक्षमा आवाज उठाउन सक्नुपर्ने उनले सुझाव दिए ।

सम्मान कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गिरीले महासंघले कुनै खाले विभेदकारी भूमिका नखेली निरन्तर पत्रकारका पक्षमा लाग्ने र बाँके शाखालाई तीन बर्षमा देशभरकै नमुना शाखाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा भएको सम्मान कार्यक्रममा अनलाइन पत्रकार संघका अध्यक्ष न्यौपानेले महासंघका अध्यक्ष गिरीसहितको नवनिर्वाचित टीमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP