नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्रान्तिकारी कम्युनिष्ट पार्टीले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई
क्रान्तिकारी कम्युनिष्ट पार्टीले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २, २०८१ बागेश्वरी पोस्ट
क्रान्तिकारी कम्युनिष्ट पार्टीले दियो पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई

नेपालगञ्ज । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ६ नम्बर प्रदेश समितिले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी, सदस्य एवम् पार्षदलाई अबिर र माला लगाएर बधाई दिइएको छ ।

पार्टीका बाँके जिल्ला सचिव गुणनिधि आचार्यको अध्यक्षता एवम् ६ नम्बर प्रदेश संयोजक दिपक बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईं, जिल्ला अध्यक्ष नवीन गिरी लगायत नवनिर्वाचित सबैलाई सम्मान गरिएको थियो । त्यसक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भर्खरै सम्पन्न महाधिवेशनले पारित गरेका एजेण्डाहरुका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै प्रदेश संयोजक शाहीले जनजिविका, कुरिती, बेथिति तथा भ्रष्टाचारजन्य गतिविधिविरुद्ध खरोरुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । राजनीतिक र सामाजिक बेथिति विरुद्ध आफ्नो पार्टी बुलन्द ढंगले लागिरहने भन्दै उनले मिडियाको साथ र सहयोगको अपेक्षा गर्दै नवनिर्वाचित टिमलाई शुभकामना दिए ।

May be an image of ticket stub and text

लेखक एबम् पत्रकार नरेन्द्रजंग पिटरले पत्रकारितालाई धारिलो बनाउन आवश्यक रहेकोमा जोड दिए । पत्रकार महासंघ लुम्बिनीका नवनिर्वाचित अध्यक्ष चौलागाईले पत्रकारले सधैं सत्यको पैरबी गर्ने बताए । पत्रकार महासंघका बाँके अध्यक्ष गिरीले राजनीतिक र सामाजिक चित्रलाई जस्ताका तस्तै उतार्नु पत्रकारिताको धर्म भएकाले यसप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले समाजलाई सुसूचित गर्ने सन्दर्भमा पत्रकारहरु डग्मगाउन नहुने बताए । कार्यक्रममा पार्टीकी केन्द्रिय सल्लाहकार कमला खड्काले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने कार्यक्रम सञ्चालन अनेरास्ववियु क्रान्तिकारीका बाँके संयोजक प्रकाश विश्वकर्माले गरेका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व केन्द्रिय सदस्य झलक गैरे लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP