Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई एमाले बाँकेको बधाई
पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई एमाले बाँकेको बधाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई एमाले बाँकेको बधाई

नेपालगञ्ज । नेकपा एमाले बाँकेले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच केन्द्र, प्रदेश र जिल्लामा नवनिर्वाचित पदाधिकारी एवम् पार्षदलाई अबिर र खादा लगाएर बधाई ज्ञापन गरिएको हो ।

कार्यबहाक जिल्ला अध्यक्ष रत्न खत्रीको अध्यक्षता एवम् केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, सदस्य निर्मल आचार्य तथा जिल्ला अध्यक्ष नवीन गिरी लगायत सम्पूर्ण जिल्ला कार्यसमिति एवम् पार्षदलाई सम्मान गरिएको थियो । त्यस अवसरमा केन्द्रिय सदस्यद्वय पशुपतिदयाल मिश्र र मोहम्मद हारुन, जिल्ला उपसचिव किशोर थापा, बरिष्ठ पत्रकार शिव डोटेल लगायतले बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि ढकालले पत्रकारिताको मर्यादालाई उँचो बनाउने गरी काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरिन् । उनले निष्पक्ष पत्रकारितामा जोड दिइन् । कार्यबहाक जिल्ला अध्यक्ष खत्रीले नेपाली पत्रकारिता प्रतिकूल अवस्थामा रहेको चर्चा गर्दै अनुकूलतामा बदल्न पर्यत्न गर्नुपर्नेमा जोड दिए । उनले स्वस्थ पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले नेपाल पत्रकार महासंघको गरिमा बढाउन दृढ रहेको बताए । बरिष्ठ पत्रकार डोटेलले नयाँ प्रविधि र पत्रकारिताको लयलाई ध्यान दिन आवश्यक रहेको बताए । 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP