नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सगरमाथा गन्तब्य मिडियाद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान
सगरमाथा गन्तब्य मिडियाद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ५, २०८१ बागेश्वरी पोस्ट
सगरमाथा गन्तब्य मिडियाद्वारा पत्रकार महासंघमा नवनिर्वाचितलाई सम्मान

नेपालगञ्ज । सगरमाथा गन्तब्य मिडिया प्रालि नेपालगञ्जले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । मिडियाका अध्यक्ष एवम् प्रधान सम्पादक कृष्ण जिसीले बाँके जिल्लाबाट लुम्बिनी प्रदेशमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्य, जिल्लाको नवनिर्वाचित कार्यसमिति तथा केन्द्र र प्रदेशमा निर्वाचित पार्षदलाई टीका र खादासहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले मिडियाको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।

May be an image of 4 people and text

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाईंले सम्मानले जिम्मेवारीबोध गराएको र संवेदनशिल बनाएको भन्दै पत्रकार महासंघको गरिमा बढाउने गरी काम गर्ने बताए । बाँके शाखा अध्यक्ष नवीन गिरीले पत्रकारहरुलाई संगठित गर्दै बृत्ति विकास र व्यवसायिक दक्षता बृद्धिका लागि काम गर्ने बताए । उनले मिडियाको विकासका लागि सहकार्य र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । बरिष्ठ पत्रकार शिव डोटेलले पत्रकारहरुको दक्षता अभिबृद्धिसंगै व्यवसायिक सुरक्षाका लागि काम गर्न आग्रह गरे ।

May be an image of 5 people, dais and text

सगरमाथा गन्तब्य मिडियाका अध्यक्ष जिसीले पत्रकारिता क्षेत्रमा पत्रकारलाई टिकाई राख्न आत्मनिर्भरताको पाटोलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए । कार्यकारी सम्पादक एवम् पत्रकार महासंघ बाँकेका नवनिर्वाचित सहसचिव भगरराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन कौशल पाण्डेले गरेका थिए । सगरमाथा गन्तब्य मिडियाले दैनिक पत्रिका र अनलाइन पोर्टल सञ्चालन गर्दै आएको छ । 

May be an image of 3 people, dais and text


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP