नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारीलाई सपथ तथा पद हस्तान्तरण
पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारीलाई सपथ तथा पद हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारीलाई सपथ तथा पद हस्तान्तरण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सपथ तथा पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके निर्वाचन समितिद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शरण कर्माचार्यले नवनिर्वाचित अध्यक्ष नवीन गिरी, पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यलाई प्रमाणपत्र प्रदान गदै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरुको हकहित र पत्रकारिताको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरू लियाकत अलि, प्रेम केसी, निरज गौतम, झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यबाहक अध्यक्ष संगिन शर्मा,  मुख्य निर्वाचत अधिकृत कर्माचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै बाँके शाखालाई उत्कृष्ट शाखाको रुपमा विकास गर्ने गरी काम गर्न आग्रह गरे ।

निर्वाचत अधिकृत अधिबक्ता केशव कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य निवर्तमान सचिव कमल डाँगीले ब्यक्त गरेका थिए । सपथ पश्चात् कार्यवहाक अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष गिरीलाई पदभार हस्तान्तरण गरेका थिए । यस्तै सचिव डाँगीले नवनिर्वाचित सचिव कृष्ण वलीलाई माइन्युट तथा कोषाध्यक्ष सुनिल रेग्मीलाई कोष विवरण हस्तान्तरण गरेका थिए ।

May be an image of 4 people and text


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP