नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • भट्टराईको १००औं जन्यजयन्तीमा विरामीलाई फलफूल वितरण
भट्टराईको १००औं जन्यजयन्तीमा विरामीलाई फलफूल वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ८, २०८१ बागेश्वरी पोस्ट
भट्टराईको १००औं जन्यजयन्तीमा विरामीलाई फलफूल वितरण

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले पार्टीका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको १००औं जन्यजयन्तीमा विरामीलाई फलफूल वितरण गरेको छ । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईको स्मृतिमा फत्तेबाल आँखा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको हो ।

क्षेत्रीय सभापति रमेश कुमार गुप्ताको सभापतित्व एवम् स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सांसद आशा विक, संविधानसभा सदस्य गोपाल दहित, लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमाल, जिल्ला समन्वय समिति उपप्रमुख सिता कार्की, कोहलपुर नगर प्रमुख पुर्णप्रसाद आचार्य, फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्मा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सन्त र शालिन नेता स्वर्गीय भट्टराई कांग्रेसको आदर्श रहेको बताए । भट्टराईको आदर्श कांग्रेसका जीवन भएको उनको भनाई छ । कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव प्रदिप साहुले गरेका थिए । 

May be an image of 8 peopleMay be an image of 9 people and car


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP