prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बह्मकुमारी इश्वरी विश्वविद्यालयद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
बह्मकुमारी इश्वरी विश्वविद्यालयद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस ८, २०८१ बागेश्वरी पोस्ट
बह्मकुमारी इश्वरी विश्वविद्यालयद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

नेपालगञ्ज । नेपालगञ्जस्थित ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रले नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश र बाँके जिल्लाको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । प्रशिक्षण केन्द्र प्रमुख बह्मकुमारी दुर्गाले बाँकेबाट पत्रकार महासंघ लुम्बिनीमा नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, सचिव गोविन्द शर्मा, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, उपाध्यक्षद्वय तिलक गाउँले र रेजिना मल्ल, सहसचिव भगतसिंह थारु, सदस्य सलामत अलि शेष लगायतलाई अबिर, माला र खादा लगाएर सम्मान गर्दै बधाई ज्ञापन गरेकी थिइन् । उनले मायाको चिनो समेत प्रदान गरेकी थिइन् ।

nepalgunj 081-082

त्यस अवसरमा बोल्दै ब्रह्मकुमारी दुर्गाले असल र नवीनतम् काम गर्ने सफलता प्राप्त होस् भन्दै शुभकामना ब्यक्त गरेकी थिइन् । ध्यान, योग र साधनाले अलौकिक शान्ति प्राप्त हुने बताउँदै उनले पत्रकारहरुको जीवन निकै ब्यस्त हुने भएकाले तनाब र दबाबबाट मुक्त हुन ध्यान आवश्यक रहेकोमा जोड दिइन् । पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके जिल्ला अध्यक्ष गिरीले आध्यात्मिकता र नैतिक ज्ञानका लागि इश्वरीय विश्वविद्यालय निरन्तर लागिपरेको चर्चा गर्दै यो सम्मानले आफूहरुलाई सत्मार्ग र सत्कर्ममा हिंड्न प्रेरित गर्ने बताए । अध्यक्ष गिरीले जिल्लाका सम्पूर्ण पत्रकारहरुका लागि इश्वरीय विश्वविद्यालयसंग सहकार्य गरी विशेष ध्यान कक्षा सञ्चालन गर्ने उद्घोष गरेका थिए ।

ब्रह्मकुमार कृष्णले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष झलक गैरे, साहित्यकार मणिरत्न अर्याल, पत्रकार महासंघ बाँके उपाध्यक्ष मल्ल, पत्रकार महासंघ रामेछाप उपाध्यक्ष तुलसीदेवी श्रेष्ठ लगायतले बोलेका थिए । 

May be an image of 12 people, hospital, dais and text


प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:४२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP