नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मिडिया आबद्धता कायम गरी निरन्तर सञ्चार कर्म गर्न आह्वान
मिडिया आबद्धता कायम गरी निरन्तर सञ्चार कर्म गर्न आह्वान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ९, २०८१ बागेश्वरी पोस्ट
मिडिया आबद्धता कायम गरी निरन्तर सञ्चार कर्म गर्न आह्वान

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्ना सम्पूर्ण साधारण सदस्यलाई मिडिया आबद्धता कायम गरी निरन्तर सञ्चार कर्म गर्न आह्वान गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका साथै सम्पूर्ण साधारण सदस्यहरूलाई अनिवार्यरुपमा मिडिया आबद्धता कायम गरी संचार कर्म निरन्तररुपमा गर्न आह्वान गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार पत्रकारिताका आग्रह समेत गरेको छ ।

शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् पूर्व अध्यक्षहरुको विशेष उपस्थितिमा बसेको बैठकले मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, सम्पूर्ण साधारण सदस्य (मतदाता), निवर्तमान कार्यसमिति लगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव कृष्ण वलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकले शाखाको सल्लाहकारमा निवर्तमान अध्यक्ष दामोदर भण्डारी र अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी प्रदिप वाग्लेलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।  

यस्तै पहिलो वैठकमा उपस्थित पूर्व अध्यक्षहरुबाट प्राप्त सुझाव, मार्गनिर्देशन र पृष्ठपोषणहरुलाई शिरोपर गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको संस्थागत विकास तथा पत्रकारहरुको हकहित र व्यवसायिक सुरक्षाका लागि दृढ संकल्पित भएर काम गर्ने निर्णय पनि बैठकले गरेको सचिव वलीले बताए । बैठकमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष एवम् शाखाका पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, निरजकुमार गौतम र झलक गैरेको विशेष उपस्थिति रहेको थियो ।  

May be an image of text


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP