prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • एसएसपी र एसपी बढुवाको तयारी, कोको हुन् प्रतिस्पर्धी ?
एसएसपी र एसपी बढुवाको तयारी, कोको हुन् प्रतिस्पर्धी ?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
एसएसपी र एसपी बढुवाको तयारी, कोको हुन् प्रतिस्पर्धी ?

काठमाडौं । गत असोज ७ को मन्त्रिपरिषद् बैठकले तीन एसएसपी सहित ३ हजार ५९६ जनाको दरबन्दी थप गरेसँगै नेपाल प्रहरीमा पदपूर्तिको प्रक्रिया शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले तिहार अगाडि नै पदपूर्ति गर्ने तयारी गरेता पनि प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल चिलीमा आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को महासभामा भाग लिन गएका कारण बढुवाको प्रक्रिया रोकिन गएको थियो ।

महासभामा भाग लिन चिली गएका आईजी खनाल आज (शुक्रबार) साँझ स्वदेश फर्कँदै छन् । उच्चस्रोतका अनुसार तिहारलगत्तै रिक्त एसएसपी र एसपीको पदपूर्तिको लागि बढुवा समितिको बैठक डाक्ने तयारी गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को महासभामा भाग लिन गएका महानिरीक्षक खनाल स्वदेश फर्किएसँगै एसएसपी बढुवाको प्रक्रिया अगाडि बढाइने तयारी छ ।

प्रहरीमा अहिले प्राविधिक (प्रहरी संगीत विद्यालय) तर्फ एक र जनपद समूहतर्फ चार एसएसपीको पद रिक्त छ । बढुवा समितिले प्रहरीको संगीत विद्यालयका एसपी राजेन्द्र गुरुङलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्दै छ । संगीत विद्यालयको प्रमुख रहेका एसपी गुरुङ एसएसपीको लागि एक्ला दाबेदार हुन् ।

जनपद समूहतर्फ रिक्त चार एसएसपीका लागि थुप्रै एसपीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरु भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह (चन्द), जनक भट्टराई, केदार ढकाल, विकासराज खनाल, हृदय थापा, अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंहलगायत एसएसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

उच्च स्रोतका अनुसार वरियतामा अगाडि रहेका एसपीहरु भरतबहादुर बोहरा, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, दुर्गासिंह चन्द, सुदीप गिरी, अशोक सिंह र हृदय थापा मध्येबाट चार जनालाई एसएसपी बढुवाको लागि सिफारिश गर्ने तयारीमा प्रहरी मुख्यालय छ । त्यस्तै, प्रहरीकै ७ एसपी पदमा बढुवाका लागि थुप्रै डीएसपीहरु प्रतिस्पर्धी छन् । एसपी बढुवाका लागि सिनियर ब्याचका डीएसपीहरु तुलबहादुर कार्की, राकेश सिंह, केदार खनाल, रामप्रकाश शाह, राजीवबहादुर बस्नेत र प्रवीणलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यस्तै, पछिल्लो ब्याचका ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, वेद विष्ट, प्रभुप्रसाद ढकाल, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, अमरेन्द्र बहादुर सिंह, सुरेशप्रसाद काफ्ले, नकुल पोखरेल, प्रेमबहादुर बस्नेत, ज्ञानेश्वरप्रसाद फुँयाल, महेन्द्र खड्का, दीपक पोखरेल, सञ्जयसिंह थापा, राजकुमार सिलवाल, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, होविन्द्र बोगटी, प्रकाश मल्ल, पदमबहादुर विष्ट, प्रवीण धिताल, दीपेन्द्र शाह, दीपेन्द्र शाही, महेन्द्रकुमार श्रेष्ठ, दयानिधि ज्ञवाली र राजेन्द्रबाबु रेग्मी लगायत डीएसपीहरु एसपीका लागि प्रतिस्पर्धी छन् । Hamropolice


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  ०७:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP