नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'कम्युनिष्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता'
'कम्युनिष्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ११, २०८१ बागेश्वरी पोस्ट
'कम्युनिष्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता'

नेपालगञ्ज । नेपालगञ्जमा आज माओ दिवस मनाइएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा १३२औं माओ दिवस मनाइएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला सचिव गुणनिधि आचार्यको अध्यक्षता एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ६ का संयोजक दीपक शाहीको प्रमुख आतिथ्यतामा धम्बोझी चोकमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य आइपी खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य ऋषिराम थारु, कमला खड्का, अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक प्रकाश विश्वकर्मा, बाम बुद्धिजीवी नरेन्द्र जङ्ग पिटर, मुस्लिम नेता अतहर हुसेन फारुकी, अब्दुल खान लगायत नेताहरुको उपस्थिति थियो ।

अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक विश्वकर्माको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शाहीले पार्टीको आगामी नीति तथा कार्यक्रम स्पष्ट गर्दै कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकताका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । उनले विभिन्न खेमामा रहेका क्रान्तिकारीहरुलाई एकतामा आउन आह्वान समेत गरे । उनले पार्टीको राष्ट्रिय एकता महाधिवेशन ऐतिहासिक र भव्यरुपमा सम्पन्न भएको जानकारी दिए । कार्यक्रमको सञ्चालक विक्रम भण्डारीले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP