नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-४ को बधाई
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-४ को बधाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ११, २०८१ बागेश्वरी पोस्ट
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपालगञ्ज-४ को बधाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ ले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । वडा कार्यालय सल्यानीबागमा आज आयोजित एक कार्यक्रमका बीच बाँकेबाट लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित शुक्रऋषि चौलागाई तथा पदाधिकारी र सदस्य एवम् अध्यक्ष नवीन गिरी नेतृत्वको बाँके शाखाको टिमलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको हो ।

वडा अध्यक्ष गोपाल पुनको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारकी पूर्व मन्त्री एवम् प्रदेशसभा सदस्य कृष्णा केसी 'नमुना' को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हालै भारतमा सम्पन्न बडी बिल्डिंग प्रतियोगितामा चौथो स्थान प्राप्त गरेका नेपालगञ्जका खेलाडी सलिम कुरैसी रियानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान समेत गरिएको थियो । रियानले १४५ देशबीच भएको प्रतिष्पर्धामा चौथो स्थान हासिल गरेका थिए । नमुना र पुनले अबिर र खादा लगाई बधाई ज्ञापनसहित मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि नमुनाले पत्रकारिता र खेलका माध्यमबाट समाजमा योगदान दिइरहेका पत्रकार र खेलाडीलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले निष्पक्ष, स्वतन्त्र र निर्भिक पत्रकारिताका माध्यमबाट पत्रकारहरुले समाज रुपान्तरणमा अहम् भूमिका खेलिरहेको चर्चा गरिन् । वडा अध्यक्ष पुनले पत्रकार महासंघसंग सहकार्य गरेर जाने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो वडामा रहेको पत्रकार महासंघको कार्यालय संरक्षण र सम्बद्र्धन गर्नु आफ्नो दायित्व भएको बताए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई र जिल्ला अध्यक्ष गिरीले पत्रकार महासंघ बाँकेको भवन वडा नम्बर ४ मै रहेकाले यसको संरक्षण-संबद्र्धनसंगै पत्रकारहरुको क्षमता विकास तथा मिडियाको बृत्ति विकासमा हातेमालो र सहकार्य गर्न आग्रह गरेका थिए । कार्यक्रममा वडा सदस्य रुमिता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सचिव सुरेश पुनले गरेका थिए । त्यस अवसरमा वडा सदस्यहरु उत्तम सिंह सिजापति, मोहम्मद सलिम मुसलमान लगायतको उपस्थिति थियो । 

May be an image of 10 people and text


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP