prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस राप्तीसोनारी वडा नम्बर २ को तेस्रो वडा सम्मेलन सम्पन्न
कांग्रेस राप्तीसोनारी वडा नम्बर २ को तेस्रो वडा सम्मेलन सम्पन्न
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस १५, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस राप्तीसोनारी वडा नम्बर २ को तेस्रो वडा सम्मेलन सम्पन्न

नेपालगन्ज । नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाँकेले आज तेस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सभापति नन्दलाल बस्नेतको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो ।

nepalgunj 081-082

नेपाली कांग्रेस बाँकेको चार महिने अभियान एवम् नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सय दिने अभियान अन्तर्गत वडा स्तरीय कार्यक्रमकै बीच तेस्रो वडा सम्मेलन पनि सम्पन्न गरिएको वडा सभापति बस्नेतले बताए । कांग्रेस विधान अनुसार प्रत्येक वर्ष सबै तहको वार्षिक सम्मेलन गर्नुपर्दछ । कांग्रेस बाँकेले गत भदौ २४ गतेदेखि सुरु गरेको चार महिने अभियान पुस मसान्तसम्म चल्नेछ भने असोज ७ गतेदेखि सुरु भएको केन्द्रको सय दिने अभियान भोलि पुस १६ गते सकिँदैछ । 

वडा स्तरीय कार्यक्रम तथा वडा सम्मेलनमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कांग्रेस बाँकेका निवर्तमान सचिव तप्तबहादुर पौडेल, कांग्रेस बाँके प्रबक्ता डिल्ली गिरी, जिल्ला सदस्य देव बहादुर खाण, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुम बहादुर बस्नेत,  राप्तीसोनारी गाउँपालिका सभापति भिम बहादुर राना क्षेत्री लगायतको उपस्थिति थियो । 

May be an image of one or more people, crowd and temple

त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी ६१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुलाई सभापति गौडेल लगायत अतिथिहरुले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले संगठन विस्तार र सुदृढीकरणका लागि आ-आफ्नो क्षेत्रमा केन्द्रित भई काम गर्न नेताहरुलाई आग्रह गरेका छन् । 

May be an image of 1 person and crowd


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP