Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संविधान संशोधनको विषयमा ब्यापक छलफल गर्न सांसद गिरीको माग
संविधान संशोधनको विषयमा ब्यापक छलफल गर्न सांसद गिरीको माग
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
संविधान संशोधनको विषयमा ब्यापक छलफल गर्न सांसद गिरीको माग

बिर्तामोड (झापा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले संविधान संशोधनको विषयमा ब्यापक छलफल गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस झापाले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलबार विर्तामोडमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले संविधान संशोधन आवश्यक भए पनि बहकिएर भन्दा पनि गम्भीर छलफल गर्नुपर्ने बताए । उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्ने भए समानुपातिक र समावेशीलाई कहाँ र कसरी सम्बोधन गर्ने त्यस विषयमा प्रष्ट हुनुपर्छ ।’

यसैगरी नेपाली कांग्रेस चलायमान बनाउनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यसतर्फ अब विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको पनि उनले बताए । विगतमा कांग्रेस पार्टी भित्रको आन्तरिक एकता मजबुत नहुँदा मुलुकले पनि दुःख पाएको टिप्पणी गर्दै गिरीले नेपाली कांग्रेस पार्टीलाई नयाँ तरिकाले चलायमान बनाउनका लागि सबैलाई एक हुुन पनि आग्रह गरे ।  ‘चुनावमा म कुन समूहबाट लडे त्यो सबैलाई प्रष्ट छ, तर मलाई पार्टीले खटाउँदा मैले सबै कांग्रेस बराबर देख्छु, चार तारा देख्छु, विपी, गणेशमान, गिरीजाबाबु र किशुनजीलाई मात्रै देख्छु,' उनले भने।

पूर्व मन्त्री गिरीले सहकारी पीडितहरुलाई राहत दिन तत्काल कदम चाल्न माग पनि गरे । सरकारले सहकारी ठगहरुविरुद्ध कारवाही गर्नुका साथै पीडितहरुलाई राहत दिन पनि प्राथमिकता दिनुपर्ने उनले बताए । रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको विषयलाई अदालतले निरुपण गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।  


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP