नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फूटबल प्रतियोगिताको कानुनी सल्लाहकारमा शाह मनोनित
लुम्बिनी कप महिला फूटबल प्रतियोगिताको कानुनी सल्लाहकारमा शाह मनोनित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फूटबल प्रतियोगिताको कानुनी सल्लाहकारमा शाह मनोनित

नेपालगञ्ज । अन्तरालको आयोजनामा नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता लोकबहादुर शाहलाई मनोनयन गरिएको छ ।

बरिष्ठ अधिवक्ता शाह नेपाल बार एसोसिएशन पुनरावेदन अदालत नेपालगञ्जका पूर्व अध्यक्ष हुन् । राजनीतिक विश्लेषकको पहिचान समेत बनाएका शाहका सामाजिक, राजनीतिक र कानुनका विषयमा विभिन्न लेख, रचना प्रकाशित हुने गरेका छन् ।

अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बरिष्ठ अधिवक्ता शाहलाई लुम्बिनी कप महिला फुटबलको कानुनी सल्लाहकारमा मनोनयन गर्न पाउँदा खुसी लागेको बताएका छन् । 

यसैबीच लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजक टीमले प्रतियोगिता संचालनको विविध पक्षबारे स्थलगत छलफल गरेको छ । नेपालगञ्ज रंगशालाको पूर्वाधारको निरीक्षण पश्चात बसेको बैठकले रंगशाला प्याराफिटको सरसफाई तथा रंगरोगन, खेल मैदानको सुधार, टिकट विक्रीको व्यवस्थापन, अतिथि, प्राविधिक टोली, खेल पदाधिकारी तथा खेलाडीहरुको उचित व्यवस्थापन लगायतका बिषयमा छलफल गरेको थियो ।

 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकपको समूह 'सी' को दोस्रो खेलमा स्कटल्याण्डद्वारा हाइटी पराजित
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र  स्विट्जरल्यान्डले पनि अंक बाँडे
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP