Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन सकेनः उपेन्द्र यादव
मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन सकेनः उपेन्द्र यादव
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १८, २०८१ बागेश्वरी पोस्ट
मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन सकेनः उपेन्द्र यादव

नेपालगञ्ज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताएका छन् । 

अवधि पत्रकार संघ नेपालले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन गर्नुपर्ने बताए । समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन आफ्नो पार्टीलाई मान्य नहुने उनको भनाई छ । उनले सबैले अपनत्व लिने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । यादवले संघियता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन नसकेको बताए । संघियता र गणतन्त्र संस्थागत हुन नसकेको टिप्पणी गर्दै अध्यक्ष यादवले संघियता त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । संविधान जारी हुँदादेखि नै आफूहरुको विमति रहेको स्मरण गराउँदै उनले अब संविधान परिमार्जनका विषयमा फराकिलो ढंगले सोच्नुपर्ने बताए । राजनीतिक परिवर्तनले आर्थिक सामाजिक रुपान्तरणलाई जोडेन नसकेको भन्दै यादवले मुलुकमा बेथिति, अराजकता र भ्रष्टाचार बढेको टिप्पणी गरे ।

पत्रकार भेटघाट अवधि पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार भेटघाटमा जसपा नेपालका केन्द्रिय सचिव एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई लगायत नेता उपस्थित थिए । कार्यक्रम सञ्चालन अवधि पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवले गरेका थिए ।  


प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP