नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ट्राफिक नियम सम्बन्धि सचेतनामा युवा स्वयम् सेवक 
ट्राफिक नियम सम्बन्धि सचेतनामा युवा स्वयम् सेवक 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २४, २०८१ बागेश्वरी पोस्ट
ट्राफिक नियम सम्बन्धि सचेतनामा युवा स्वयम् सेवक 

नेपालगञ्ज । सडक ब्यवस्थापनका लागि नेपालगञ्जमा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बास नेपालको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जको सहकार्यमा बास आबद्ध युवा स्वयम् सेवकहरुले सचेतनामूलक कार्यक्रम गरेका हुन् । 

अभियानको क्रममा ट्राफिक नियमको पालना नगर्ने सवारी धनीलाई नियमको बारेमा जानकारी गराउने, जेब्रा क्रसिंग र सडकपेटीबाट मात्रै ओहोरदोहोर गर्न पैदल यात्रुहरुलाई सचेत गराउने, सडकपेटी अतिक्रमण भएको स्थान खाली गर्न ब्यवसायीहरुलाई जानकारी गराएका थिए ।

नेपालगञ्जको गणेशमान चोकबाट शुरु भएको कार्यक्रमको उद्घाटनमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रबिण आचार्यले ट्राफिक ब्यवस्थापनमा सघाउनु हरेक नागरिकको दायित्व भएको बताए । उनले बास नेपालले ट्राफिक सचेतनाका लागि गरेको सहकार्यले ट्राफिक ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गर्ने उद्देश्यले युवा स्वयम् सेवक समूह परिचालन गरिएको बताए । उनले ट्राफिक प्रहरीसँगै युवाहरुले सडकमा ट्राफिक ब्यवस्थापनका लागि कार्य गर्ने बताए ।

युवाहरुले आज गणेशमान चोकमा १ घण्टा ट्राफिक ब्यवस्थापन कार्य गरेका थिए भने गणेशमान चोकदेखि बीपी चोकसम्म ट्राफिक नियमका बारेमा जानकारीसहित सचेतना अभियान सञ्चालन गरेका थिए । सो क्रममा बास स्वयम् सेवक समूहका एक दर्जन बढी युवाहरुको सहभागिता रहेको सूचना अधिकारी हेमराज भट्टले बताए ।


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP