नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लायन्स क्लबका संस्थापक जोन्सको जन्मजयन्तिमा निल सागरलाई साढे चार लाख बराबरको सहयोग
लायन्स क्लबका संस्थापक जोन्सको जन्मजयन्तिमा निल सागरलाई साढे चार लाख बराबरको सहयोग
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २९, २०८१ बागेश्वरी पोस्ट
लायन्स क्लबका संस्थापक जोन्सको जन्मजयन्तिमा निल सागरलाई साढे चार लाख बराबरको सहयोग

नेपालगञ्ज । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्जजयन्तिका अवसरमा निल सागर मानव सेवा आश्रममा साढे चार लाख बराबरको सहयोग गरिएको छ । एरिया नम्बर ४ का लायन्स क्लबहरुले निल सागर मानव सेवा आश्रममा विभिन्न सहयोग गरेका हुन् । 

May be an image of 5 people and text

लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीको आयोजनामा आज विहान निल सागर मानव सेवा आश्रममा ४०० थान न्यानो कपडा र करीब ३६ हजार बराबरको खाद्यान्न सहयोग तथा ११ हजार १ सय ११ रुपैयाँ बराबरको विहानको खानाको व्यवस्था गरिएको लायन्स क्लब आफ नेपालगञ्ज सिनर्जीका संस्थापक अध्यक्ष शिव प्रसाद दाहालले जानकारी दिए । निल सागर सेवा आश्रमकी संस्थापक सरिता खनाललाई न्यानो कपडा र खाद्यान्न हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा पूर्व गभर्नर शेमराज शाक्य, मधुसुदन रिजाल, निवर्तमान गभर्नर मुकुट ढकाल, भावी गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, अगुवा लायन्यकर्मीहरु कृष्ण प्रसाद श्रेष्ठ, उमा थापा मगर, नरेन्द्र श्रेष्ठ, सुन्दर गुरुंग, सुष्मा महर्जन, विष्णु प्रसाद श्रेष्ठ, लगायतको उपस्थिति थियो । कार्यक्रम क्लबका अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

May be an image of 8 people

लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको पुस २३ गतेदेखि सप्ताहब्यापी जन्मजयन्ति मनाउने क्रममा आज साँझ लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जी र लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीको आयोजनामा न्युरोडस्थित भानुभक्त चोकमा आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक अगाडि दीप प्रज्वलन गरिएको छ  ।  अर्ध कदको शालिक लायन्स क्लब अफ सिनर्जीले निर्माण गरेको हो । 

May be an image of 7 peopleMay be an image of 3 people


प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP