नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा गैरकानुनी कारोबार गर्ने मेडिकल 'शिल'
नेपालगञ्जमा गैरकानुनी कारोबार गर्ने मेडिकल 'शिल'
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा गैरकानुनी कारोबार गर्ने मेडिकल 'शिल'

नेपालगञ्ज ।  जिल्ला प्रशासन कार्यालय बाँकेले गैरकानुनी कारोबार हुने गरेको नेपालगञ्जस्थित एक मेडिकललाई शिल गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १ स्थित मिना मेडिकल हललाई आज बाँकेका सहायक सीडिओ उमाकान्त अधिकारीको नेतृत्वमा गएको टोलीले शिल गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

मिना मेडिकलमा गैरकानुनी कारोबार हुने गरेको गोप्य सूचना पाएर सहायक सीडिओ अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल बन्द रहेको अवस्थामा पटकपटक सञ्चालकलाई फोन गरेर मेडिकल खोल्न आग्रह गर्दा अटेरी गर्दै मेडिकल खोल्न नमानेपछि शिल गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार मेडिकल सञ्चालकलाई धेरै पटक फोन गरेर मेडिकल खोल्न आग्रह गर्दा आधा घण्टाभित्र मेडिकल खोल्न आइपुग्ने फोनमा जानकारी गराएका थिए ।

तर, पटक पटक सम्पर्क गर्दा पनि अनुगमन टोलीलाई चार घण्टासम्म कुराएर फोन सम्पर्क हुन नसक्ने बनाउँदा जिल्ला प्रशासन कार्यालयले बाध्य हुँदै अर्को निर्णय नहुन्जेलसम्मका मेडिकल शिल गरेको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP