prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचितलाई कांग्रेस बाँकेको बधाई र सम्मान
नवनिर्वाचितलाई कांग्रेस बाँकेको बधाई र सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
नवनिर्वाचितलाई कांग्रेस बाँकेको बधाई र सम्मान

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले प्याब्सन, जिल्ला सहकारी संघ र क्रियाशील पत्रकार महिला बाँकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । 

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टीका र खादा लगाई नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायत पदाधिकारीले बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेमा विकास बज्राचार्य, जिल्ला सहकारी संघमा प्रेम सुवेदी र क्रियाशील पत्रकार महिला बाँकेमा सावित्री गिरीको नेतृत्वमा हालसालै नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बाल्मिकीले  नयाँ उर्जा र सोचका साथ काम गर्न नवनिर्वाचितहरुलाई शुभकामना दिए । कांग्रेस सभापति गौडेलले हरेक क्षेत्रमा नवनिर्वाचित भएकाहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गर्ने विशिष्ट परम्पराको सुरुवात अहिलेको कार्यसमिति गरेको बताए । यसले आपसी सद्भाव, सहकार्य र आत्मियता बढाउने उनले बताए । आ-आफ्नो कार्यभार र कार्य क्षेत्रमा उत्कृष्ट कामका लागि उनले नवनिर्वाचितहरुलाई शुभकामना दिए । 

कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका नवनिर्वाचित अध्यक्ष सुवेदी, प्याब्सन बाँके अध्यक्ष बज्राचार्य र क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष गिरीले बधाई र सम्मानका निम्ति बाँके कांग्रेसलाई धन्यवाद दिँदै जिम्मेवारीबोधका काम गर्ने प्रतिबद्धता जनाए । 

नेपाली कांग्रेस बाँकेका जिल्ला सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP