prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, प्रति १० हजारमा १ भन्दा उच्च
बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, प्रति १० हजारमा १ भन्दा उच्च
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ११, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा कुष्ठरोगको प्रभावदर बढ्दै, प्रति १० हजारमा १ भन्दा उच्च

नेपालगञ्ज । बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा उच्च रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । 

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रुपमा रहेको बाँकेको जानकी-३ स्थित आइएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका विरामी मध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरु अन्य जिल्ला तथा सीमापारीका छन् । साइनिङ अस्पताल प्रमुख मंगल थारुले बहिरंग सेवामा ९६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएको बताए । 

May be an image of 7 people, people studying and text

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र साहका अनुसार जिल्लामा पछिल्लो पाँच महिनामा ३६ जनाले औषधि सेवन गरिरहेको बताए । ती मध्ये कोहलपुरका १०, नेपालगञ्जका ८, डुडुवा ५, राप्तीसोनारी ४ तथा बैजनाथ, खजुरा र नरैनापुरका २/२ जना छन् । 

नेपालले सन् २०१० मै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरे पनि बाँकेमा प्रभावदर बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । बाँकेमा प्रत्येक बर्ष बढ्दै गइरहेको कुष्ठरोग निवारणका लागि राज्यबाट आवश्यक योजना तथा बजेट विनियोजन नहुनु, प्राथमिकतामा नपर्नु दुःखको विषय भएको बताउँदै उनले यसमा सञ्चार जगतले झक्झक्याउनुपर्नेमा जोड दिए । साइनिङ अस्पताल प्रमुख थारुले कुष्ठरोगका बारेमा आम समुदायलाई सुसूचित गर्न सञ्चारकर्मी र सञ्चार माध्यमहरुको अहम् भूमिका हुने बताए । 

May be an image of 2 people, people studying and text

आगामी आइतबार नेपालमा पनि ७२औं विश्व कुष्ठरोग दिवस मनाइँदैछ । ७२औं विश्व कुष्ठरोग दिवस भब्यरुपमा सफल पारौं, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौं भन्ने नाराका साथ दिवस मनाइँदैछ ।  दिवसको पूर्व सन्ध्यामा साइनिङ अस्पतालले आज पत्रकार भेटघाट गरेर रोगको पछिल्लो अवस्था र दिवसको तयारीका बारेमा जानकारी गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिएनएमटी नेपालका देबेन्द्र पाण्डे, साइनिङ अस्पतालका यम बहादुर केसी लगायतले बोलेका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP