नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले सम्हाले कार्यभार
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले सम्हाले कार्यभार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले सम्हाले कार्यभार

नेपालगञ्ज । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले आजदेखि कार्यभार सम्हालेका छन् । जिल्ला समन्वय समितिमा कार्यालय स्थापना गरी पदभार ग्रहण गरेसंगै उनले कार्यभार सम्हालेका हुन् ।

कार्यालय स्थापना तथा पदभार ग्रहण कार्यक्रममा संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख एवम् अध्यक्षहरु, राजनीतिक दलका जिल्ला नेतृत्व, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायत उपस्थित थिए । नवनियुक्त अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमि सम्बन्धि समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने बताए । समस्या पहिचान र समाधान प्रक्रियामा सबैको साथ र सहकार्य जरुरी रहेको उनको भनाई छ । 

त्यसक्रममा संघीय सांसदहरु सूर्य ढकाल, दिपा शर्मा, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पुर्ण प्रसाद आचार्य, राप्तीसोनारी अध्यक्ष तप्त बहादुर पौडेल, बैजनाथका अध्यक्ष प्रकाश बहादुर शाही, खजुरा अध्यक्ष डम्बर बहादुर विक 'तुफान', नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, जानकीका अध्यक्ष छब्बन खाँ, डुडुवा उपाध्यक्ष शाहिदा बानो, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमाले अध्यक्ष निरक गुरुंग, नेकपा माओवादी बाँकेका अध्यक्ष नरेन्द्र प्रसाद पाण्डे 'जेम्स', प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

वास्तविक भूमिहिन पहिचान गरी समस्या समाधानमा केन्द्रित हुन सुझाब दिँदै उनीहरुले सरकार परिवर्तनसंगै आयोगको नेतृत्व पनि बदलिने प्रबृत्तिले ठोस प्रगति हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादवले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP