Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जका अधिबक्ता ज्ञवाली लुम्बिनी प्रदेश पार्षदको उम्मेदवार
नेपालगञ्जका अधिबक्ता ज्ञवाली लुम्बिनी प्रदेश पार्षदको उम्मेदवार
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जका अधिबक्ता ज्ञवाली लुम्बिनी प्रदेश पार्षदको उम्मेदवार

नेपालगञ्ज । नेपालगञ्जमा लामो समयदेखि वकालत पेशामा क्रियाशील अधिबक्ता ईश्वरी प्रसाद ज्ञवालीले नेपाल कानुन व्यवसायी परिषदको निर्वाचनमा लुम्बिनी प्रदेश पार्षदमा उम्मेदवारी दिएका छन् । यही माघ २६ गते शनिवार हुने निर्वाचनमा ज्ञवालीले बृहत लोकतान्त्रिक समावेशी समूहको तर्फबाट लुम्बिनी प्रदेश पार्षदमा उम्मेदवारी दिएका हुन् ।

May be an image of 1 person and text

नेपालगञ्जमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर अधिवक्ता ज्ञवालीले आफ्नो उम्मेदवारी र प्रतिबद्धताबारे जानकारी गराएका छन् । प्रचारप्रसारका क्रममा रहेका उनले लुम्बिनीका बाँके, बर्दिया र दांग बाहेक सबैतिर पुगेर मतदातासंग भेटघाट गरिसकेका छन् । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन लुम्बिनी प्रदेश प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ अधिबक्ता लोक बहादुर शाह, अधिबक्ता प्रल्हाद बहादुर कार्की लगायतले ज्ञवालीलाई निर्वाचित गराउन आह्वान गरेका थिए ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन लुम्बिनी प्रदेश प्रचारप्रसार समिति संयोजक बरिष्ठ अधिवक्ता भोलासिंह हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिवक्ता बल बहादुर चन्दले गरेका थिए । त्यसक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पनि शुभकामना दिएका थिए । ज्ञवाली जिल्ला बार बाँके, पुनरावेदन बार तथा डिएलएमा सफल नेतृत्व प्रदान गरिसकेका जुझारु अधिवक्ता हुन् ।ज्ञवालीको प्रतिद्वन्दीमा बुटवलका अधिवक्ता मदन कुमार पुन छन् ।  लुम्बिनीमा ७९५ जना कानुन व्यवसायी मतदाता छन् । नेपालगन्जबाट मात्रै ३२० जनाले मतदान गर्नेछन् ।

May be an image of 7 people, dais and text

May be an image of 6 people, dais and text


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP