नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेशबासीको शिर झुक्न नदिने गरी लुम्बिनी सरकारले काम गरिरहेको छ: मुख्यमन्त्री आचार्य
प्रदेशबासीको शिर झुक्न नदिने गरी लुम्बिनी सरकारले काम गरिरहेको छ: मुख्यमन्त्री आचार्य
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १६, २०८१ बागेश्वरी पोस्ट
प्रदेशबासीको शिर झुक्न नदिने गरी लुम्बिनी सरकारले काम गरिरहेको छ: मुख्यमन्त्री आचार्य

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको शिर झुक्न नदिने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

अर्घाखाँची सम्पर्क मञ्च बाँकेले आज नेपालगन्जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारका कारण कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ‘सरकारले सुशासनको थालनी र प्रयास अघि बढाएको छ । सरकारको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने-'हाम्रा कारणले कसैले पनि शिर झुकाउनुपर्ने छैन, गर्व गर्ने काम गर्छौं ।’

भ्रष्टाचार न्यूनीकरणका लागि ५ बर्षे रणनीतिक योजना ल्याइएको भन्दै उनले कर्मचारी तहमा जारी गरिएको १४ बुँदे निर्देशनपछि केही परिवर्तन देखिन थालेको बताए । सरकारले नागरिकका हरेक गुनासो सुन्ने र त्यसलाई सम्वोधन गर्न तत्परता देखाउने विश्वास दिलाए । ‘सरकारका कमीकमजोरी देख्नुभयो भने उतिखेरै भनिहाल्नुहोला, समय पर्खिने होइन,’ उनले भने, ‘तपाईंहरुले दिएका सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्छौं ।’ आचार्यले सरकारले गरेका कामहरुको उपलब्धि देखिने अवस्थामा पुगेको बताए । 

सो अवसरमा मञ्चका अध्यक्ष बिष्णु खनाल, संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्राबिधिक विश्वविद्यालयल आयोग सदस्य कृष्णचन्द्र घिमिरे, प्रभात ठकुरी, कस्मिरा खातुन, बुद्धि बन्जाडे लगायतले मुख्यमन्त्री आचार्यलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।

यसैबीच मुख्यमन्त्री आचार्यलाई नेपालगन्ज साइक्लिङ क्लबद्वारा आयोजना हुने 'टुर दि ठाकुरद्वारा' साइकलयात्राको बारेमा जानकारी समेत गराइएको छ । यो यात्राले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP