prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीको सतर्कताले नेपालगन्जको होली शान्तिपूर्ण
प्रहरीको सतर्कताले नेपालगन्जको होली शान्तिपूर्ण
banijya office RSG-2
होलीमा ट्राफिक प्रहरीको मापसे कारबाही अभियान
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २७, २०७६ बागेश्वरी पोस्ट
प्रहरीको सतर्कताले नेपालगन्जको होली शान्तिपूर्ण

नेपालगन्ज ।नेपालगन्जका सबै स्थानहरुमा प्रहरीको व्यापक सक्रियताका कारण होली यो बर्ष शान्तपुर्ण तरिकाले सम्पन भएको छ।

मंगलबार बिहानै देखि  नेपालगन्ज सबै ठाँउका चोक चोक लगायत बाटोहरुमा प्रहरीको व्यापक गस्ती एबम निगरानीले होलीमा कुनै दुर्घटना एबम झै-झगडा नभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले बताए।

धेरै जनाको संख्यामा भिड रहने धम्बोझी चोक, त्रिभुवन चोक, घरबारी टोल, सेतुबिक चोक, बसपार्क, फुल्टेक्रा, बिपी चोक लगायत नेपालगन्जका धेरै स्थानहरुमा प्रहरीको व्यापक सक्रियताले सधै झै हुने बबाल र दुर्घटना यो बर्ष भने भएन। प्रहरीका अनुसार एकआध घटना बाहेक त्यस्तो कुनै खाले अप्रिय घटना घटेन। केही छाडा हर्कत गर्ने युवा एबम मापसे गरेर होहल्ला गर्ने प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यस्तै बाँके ट्राफिक प्रहरीले विभिन्न ठाँउमा राखेको चेक पोइन्ट र ट्राफिक गस्तीले ठुलो  सवारी साधनको त्यति उल्लंघन नभएको तर मोटरसाइकल भने धेरै कारबाहीमा परेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।

व्यापक रुपमा  चेक जाँच गर्दा कसैले मापसे गरेर मोटरसाइकल चलाएको  त कसैले तीन जना बसाएको भने कसैले बिना हेल्मेट चलाएको  बमले बताए। बमका अनुसार १५० बढी मोटरसाइकल कारबाही परेको तर ट्राफिकको सक्रियताले कुनै दुर्घटना भएन। ट्राफिक प्रहरीले होलीमा बाँकेमा नियम उल्लंघन गर्ने मोटरसाइकलबाट करिब ८० हजार बढी राजस्व उठाएको छ।

गत साल होलीमा धेरै ठाँउमा बबाल, झै-झगडाको अवस्था सृजना हुँदा यो बर्ष प्रहरीको सतर्कता र विभिन्न स्थानमा गरिएको निगरानीले कुनै त्यस्तो अप्रिय घटना नभएको नेपालगन्ज १२ प्रेम सिंहले बताए।

नेपाल सरकारले समेत होलीमा समेत सचेत रहन आग्रह गरेकाले स्थानीयले समेत सचेत भएर होली खेलेको सिंहले बताए। नेपालगन्जमा सबैले होली सभ्य तरिकाले खेलेकोमा वडा प्रहरी प्रमुखले सबैलाई धन्यावाद समेत दिएका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  २२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP