prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सातौं संस्करणको 'टुर डे ठाकुरद्वारा' माघ २५ र २६ गते
सातौं संस्करणको 'टुर डे ठाकुरद्वारा' माघ २५ र २६ गते
banijya office RSG-2
२०० बढी महिला र पुरुष साइकल यात्री सहभागी हुँदै
बागेश्वरी पोस्ट
बुधबार, माघ २३, २०८१ बागेश्वरी पोस्ट
सातौं संस्करणको 'टुर डे ठाकुरद्वारा' माघ २५ र २६ गते

नेपालगञ्ज । बाँके-बर्दियाको पर्यटन प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको 'टुर डे ठाकुरद्वारा' माघ २५ र २६ गते आयोजना हुँदैछ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा हुने इभेन्टको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । 

इभेन्टको तयारीबारे जानकारी दिन आज नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष एवम् इभेन्ट संयोजक सुरेन्द्र दीप कार्कीले प्रेस नोट वाचन गर्दै देश विदेशका गरी २०० बढी महिला र पुरुष साइकल यात्रीहरुले सहभागिता जनाउने जानकारी दिए । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री सहभागी हुने कार्कीले बताए । 

माघ २५ गते बिहान नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘टुर दि ठाकुरद्वारा’ को उद्घाटन गर्ने सापकोटाले बताए । साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई समेत सघाउ पुग्ने अध्यक्ष सापकोटाले बताए । 

साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई, भुरीगाउँ हुँदै ठाकुरद्वारा मन्दिर पुग्नेछ । बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करीब १०० किलोमिटर रहेको छ । 

सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । यो कार्यक्रमलाई नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिकाले विशेष गरेको आयोजकले जनाएको छ । त्यस बाहेक बाँके बर्दियाका स्थानीय तह लगायतले सहयोग गरेका छन् । विश्वकै चर्चित इभी मोटर BYD मुख्य प्रायोजकको रुपमा छ । 'टुर डे ठाकुरद्वारा' २०७५ सालदेखि निरन्तर आयोजना हुँदै आएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले माघ २४ गते भोलि विहान सिद्धार्थ हस्पिटालिटीको मुख्य प्रायोजनमा सिद्धार्थ नेपालगञ्ज किड्स रेसको तेस्रो संस्करण पनि आयोजना गर्दैछ । नेपालगञ्ज साइक्लिंग क्बलका उपाध्यक्ष कबिराम बुढाथोकीले स्वागत मन्तब्य ब्यक्त गरेको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव इन्द्र गिरीले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP