prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सातौं संस्करणको टुर डे ठाकुरद्वारा सुरु, मन्त्री न्यौपानेले गरे उद्घाटन
सातौं संस्करणको टुर डे ठाकुरद्वारा सुरु, मन्त्री न्यौपानेले गरे उद्घाटन
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २५, २०८१ बागेश्वरी पोस्ट
सातौं संस्करणको टुर डे ठाकुरद्वारा सुरु, मन्त्री न्यौपानेले गरे उद्घाटन

नेपालगन्ज । बाँके-बर्दियाको पर्यटन प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको टुर डे ठाकुरद्वारा सुरु भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सुरु भएको दुई दिने इभेन्टको आज विहान लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरे ।

nepalgunj 081-082

इभेन्ट उद्घाटन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न टुर डे ठाकुरद्वारा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले यो इभेन्टलाई मुगुको रारा तालसम्म एड्भेन्चरल साइकल टुरका रुपमा अगाडि बढाउने प्रतिबद्धता भए आगामी बर्ष प्रदेश सरकारका तर्फबाट बजेट छुट्ट्याउने घोषणा समेत गरे । उनले यसले लुम्बिनी र कर्णालीलाई पर्या-पर्यटनसंग जोड्न सहयोग पुग्ने बताए । मन्त्री न्यौपानेले स्वस्थ वातावरण र स्वस्थ शरीरका लागि पनि साइकल संस्कृति जरुरी रहेको भन्दै नेपालका सडकहरु साइकलमैत्री बनाउन आवश्यक देखिएको बताए ।

May be an image of 6 people and text

नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद डा. धवल शमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले पर्यटन प्रवर्द्धन र साइकल संस्कृतिको विकास गर्न टुर डे ठाकुरद्वारा सार्थक बनिरहेको बताए । राणाले टुर डे ठाकुरद्वारालाई अझ फराकिलो बनाउँदै रारासम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । क्लबका बरिष्ठ उपाध्यक्ष एवम् एभेन्ट संयोजक सुरेन्द्र दीप कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको उद्घाटन समारोहको संचालन सचिव इन्द्र गिरीले गरेका थिए । मन्त्री प्रचण्डबिक्रम न्याैपाने, सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले साइकल चलाएर टुर दि ठाकुरद्वाराकाे उद्घाटन गरे । साइकल यात्रामा देश-विदेशका गरी २०० जना महिला र पुरुष साइकल यात्री सहभागी छन् । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री पनि सहभागी छन् । 

May be an image of 7 people and text

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु भएको छ । साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै ठाकुरद्वारा मन्दिर पुग्ने कार्यक्रम छ । बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करीब १०० किलोमिटर छ ।  सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । विश्वकै चर्चित इभी मोटर BYD मुख्य प्रायोजकको रुपमा छ ।

May be an image of 9 people, bicycle, road and text that says 'THAKURDWARA WELCOME TO NEPALGUNJ CYCLE FESTIVAL- 2025 Bardiya चली ठाकुरद्वार NEPALGUNJ CYCLING CLUB ИHaaTpob Bambe WELCOME To NEPALGUNJ CYCLE FESTIVAL 2025 THAKpИABa WELCOME TO NEPALGUNJ CYCLE FESTIVAL 2025 ミ4コ OM ADVERTISING Sntetkocsstan 881-831885 THAKURDWARA terBoard FletBoard diumBoard nowac- inGt OM ADVERTISING 081-531695 odpaign Our Services coucuK 2D/3DB Letter Board Flex Print Flex Boare Radium LightB hboardPrint Cueting Print More 국포업스 करद्वार CrEL Sunboar ACPSh Trans &M चलीलदु'

May be an image of one or more people, road, crowd and templeMay be an image of 6 people and textMay be an image of 8 people and textMay be an image of 8 people and text


प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP