नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज उपमहानगरपालिका कार्यालयमै सुरु भयो कोरोनाको जोरो जाँच
नेपालगन्ज उपमहानगरपालिका कार्यालयमै सुरु भयो कोरोनाको जोरो जाँच
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २८, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज उपमहानगरपालिका कार्यालयमै सुरु भयो कोरोनाको जोरो जाँच

नेपालगन्ज । बिश्वभर कोरोना भाइरसको संंक्रमण फैलिदै गएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले सतर्कता अपनाएको छ।

उपमहानगरपालिकाले नेपालगन्जका विभिन्न स्थानहरुमा कोरोना जाँच अभियानलाई तिब्रता दिएको छ। नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सिमा नाका जमुनहा र राँझा विमानस्थलमा यस अघि कोरोना जाँच कक्ष राखीसकेको छ।

त्यस्तै उपमहानगरपालिकाले कार्यालय परिसरमै कोरोना जाँच सुरु गरेको छ।उपमहानगरपालिकाले एक जना स्टाफ नर्स राखेर नन डिजिटल इन्फ्रारेड थर्मोमिटर प्रयोग गरेर जोरो जाँच सुरु गरेको स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले बताए। आज देखि सुरु गरिएको जोरो जाँचमा अहिले सम्म ५० जनाले जाँच गराएको स्टाफ नर्स लक्ष्मी बिकले बताइन् ।

स्टाफ नर्स बिकका अनुसार जाँच गराउन आउनेलाई कोरोनाबाट जोगिन सकिने जनचेतनामूलक सन्देश पर्चा समेत वितरण गरिएको छ। उपमहानगरपालिकाले कार्यालयमै यसरी कोरोना जाँच गरेकोमा सेवाग्राही रबिन्द्र स्वारले यो कार्य धेरै राम्रो भएको बताए।

उपमहानगरपालिकाको कोरोना हेल्प डेस्कमा बिपी देखि जोरो जाँच सबै गरिदै गरेकोमा स्वार मात्र नभइ अन्य जाँच गराउने ब्यक्तिहरुले समेत उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP