prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा दोस्रो चरणमा एचपीभी खोप अभियान सुरु
बाँकेमा दोस्रो चरणमा एचपीभी खोप अभियान सुरु
banijya office
बागेश्वरी पोस्ट
बुधबार, माघ ३०, २०८१ बागेश्वरी पोस्ट
बाँकेमा दोस्रो चरणमा एचपीभी खोप अभियान सुरु

नेपालगञ्ज । बाँकेमा आजदेखि दोस्रो चरणमा एचपीभी खोप अभियान सुरु भएको छ । राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । राप्तीसोनारीमा शिवशक्ति माध्यमिक विद्यालयबाट अभियान सुरु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

nepalgunj 081-082

अभियानको सुभारम्भ गर्दै प्रदेश सभा सदस्यहरुले महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप महत्वपूर्ण भएको बताए । प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कृष्णा केसी नमुनाले महिलाहरु पाठेघरको मुखको क्यान्सर जस्तो रोगबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेकाले त्यसबाट बच्न अहिले नै खोप लगाउन उपयुक्त भएको बताइन् । विभिन्न तथ्यांकहरुले नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जना महिलाको ज्यान जाने गरेको उल्लेख छ ।

क्यान्सर भयावह रोग भए पनि आवश्यक सावधानी र चेकजाँच गरे धेरै क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन सकिने केसीको भनाई छ । अर्का प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री दुर्गा प्रसाद चौधरीले पनि नेपाल सरकारको ठूलो लगानी रहेको यो अभियानलाई सफल बनाउन लक्षित समूहले खोप लगाउन आवश्यक रहेको बताए । बालिका र किशोरीहरुले ढुक्क भएर खोप लगाई सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे ।

यसैगरी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले पनि पाठेघरको मुखको क्यान्सरबाट हुन सक्ने जोखिम कम गर्न खोप उपयुक्त विकल्प हुने बताइन् । उनले सबै बालिका र किशोरीलाई खोप लगाउन पनि आग्रह गरिन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पनि खोप अभियानमा सहयोग गर्न पालिकाबासीलाई आग्रह गरे ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले दोस्रो चरणको अभियान सुरु भएको बताए । बाँकेमा दुई चरणमा एचपीभी खोप अभियान भइरहेको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा अध्यक्ष शालिकराम डाँगी लगायतले पनि आ-आफ्नो धारणा राखेका थिए ।


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP